Advance Driving Institute - Driving School in Pokhara

Advance Driving Institute - Driving School in Pokhara Advance Driving Institute claims to have the best training area and the best instructors in the busi

With an area of over 6.5 ropanies, Advance Driving Institute is located at Buddha Chowk, Pokhara. Run by professional driving instructors with over decades of experience, it aims at producing drivers who are 100% safe and confident in the increasing traffic areas of Pokhara and Nepal as a whole. If you are looking for a quality driving school, look no further.

Happy Topi Diwas...
01/01/2026

Happy Topi Diwas...

Happy New Year 2026....
01/01/2026

Happy New Year 2026....

Happy Tamu(Gurung) Lhosar
30/12/2025

Happy Tamu(Gurung) Lhosar

***Notice***
01/12/2025

***Notice***

01/12/2025

***Notice***

मिति २०८२ भाद्र २३ गते वर्ग A(Motorcycle) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन भएकोमा सो दिनको ट्रायल परीक्षा रद्द गरिएको र पुनः मिति २०८२ मंसिर १७ गते बुधबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।

पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म परीक्षास्थलमा उपस्थित भई हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावलीसहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
http://tmolkaski.gandaki.gov.np/post/ma-ta-bha-tha-ra-gata-vara-ga-a-motorcycle-ka-pa-raya-ga-ta-maka-ta-ra-yal-para

01/12/2025

***Notice***

मिति २०८२ भाद्र २३ गते वर्ग B(Car, Jeep, Van) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन भएकोमा सो दिनको ट्रायल परीक्षा रद्द गरिएको र पुनः मिति २०८२ मंसिर १७ गते बुधबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।

पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म परीक्षास्थलमा उपस्थित भई हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावलीसहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
http://tmolkaski.gandaki.gov.np/post/ma-ta-bha-tha-ra-gata-vara-ga-b-car-jeep-van-ka-pa-raya-ga-ta-maka-ta-ra-yal

01/12/2025

***Notice***

मिति २०८२ भाद्र २४ गते वर्ग A(Motorcycle) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भनी सूचना प्रकाशित भएकोमा सो दिनको ट्रायल परीक्षा स्थगित गरिएको र पुनः मिति २०८२ मंसिर १९ गते शुक्रबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।

पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म परीक्षास्थलमा उपस्थित भई ट्रायल दिनुभन्दा अगाडि हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावलीसहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
http://tmolkaski.gandaki.gov.np/post/ma-ta-bha-tha-ra-gata-vara-ga-a-motorcycle-ka-pa-raya-ga-ta-maka-ta-ra-yal-para-2

01/12/2025

***Notice***

मिति २०८२ भाद्र २४ गते वर्ग B(Car, Jeep, Van) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भनी सूचना प्रकाशित भएकोमा सो दिनको ट्रायल परीक्षा स्थगित गरिएको र पुनः मिति २०८२ मंसिर १९ गते शुक्रबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।

पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म परीक्षास्थलमा उपस्थित भई ट्रायल दिनुभन्दा अगाडि हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावलीसहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
http://tmolkaski.gandaki.gov.np/post/ma-ta-bha-tha-ra-gata-vara-ga-b-car-jeep-van-ka-pa-raya-ga-ta-maka-ta-ra-yal-2

01/12/2025

***Notice***

वर्ग K(Scooter) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका र मिति २०८२ भाद्र २७ गते शुक्रबार ट्रायल हुने भनी सूचना प्रकाशित भएकोमा सो परीक्षा स्थगित भई पुनः ट्रायल परीक्षा दिनेमध्ये मिति २०८२।५।२१ गते आइतबार ट्रायल/रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म ट्रायलमा सहभागी हुनुभन्दा अगाडी हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग K को ट्रायल परीक्षा मिति २०८२।८।२१ र २३ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावली सहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।

http://tmolkaski.gandaki.gov.np/post/vara-ga-k-scooter-ka-ra-ta-ra-yalka-l-ga-ma-ta-bha-tha-ra-ra-gata-ra-jasa-va

01/12/2025

***Notice***

वर्ग K(Scooter) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका र मिति २०८२ भाद्र २७ गते शुक्रबार ट्रायल हुने भनी सूचना प्रकाशित भएकोमा सो परीक्षा स्थगित भई पुनः ट्रायल परीक्षा दिनेमध्ये मिति २०८२।५।२३ गते मंगलबार ट्रायल/रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म ट्रायलमा सहभागी हुनुभन्दा अगाडी हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग K को ट्रायल परीक्षा मिति २०८२।८।२१ र २३ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावली सहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
http://tmolkaski.gandaki.gov.np/post/vara-ga-k-scooter-ka-ra-ta-ra-yalka-l-ga-ma-ta-bha-tha-ra-ra-gata-ra-jasa-va-2

01/12/2025

***Notice***

वर्ग A(Motorcycle) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२२ गते सोमबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म ट्रायलमा सहभागी हुनुभन्दा अगाडी हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावली सहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।

http://tmolkaski.gandaki.gov.np/post/vara-ga-a-motorcycle-ka-ra-ta-ra-yalka-l-ga-ma-ta-bha-tha-ra-ra-gata-ra-jasa-va

01/12/2025

***Notice***

वर्ग B(Car, Jeep, Van) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२१ गते आइतबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म ट्रायलमा सहभागी हुनुभन्दा अगाडी हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को रिट्रायल मिति २०८२।८।२१, २२ र २३ गते ३ दिन हुने हुँदा आआफ्नो पालो परेको दिनमा मात्रै ट्रायलको लागि कार्यालयमा उपस्थित हुनुहोला। यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावली सहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।

http://tmolkaski.gandaki.gov.np/post/vara-ga-b-car-jeep-van-ka-ra-ta-ra-yalka-l-ga-ma-ta-bha-tha-ra-ra-gata-ra-jasa

Address

Buddha Chowk
Pokhara
33700

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779846239613

Alerts

Be the first to know and let us send you an email when Advance Driving Institute - Driving School in Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Advance Driving Institute - Driving School in Pokhara:

Share

Category