04/08/2026
सन्तोष तामाङ,
गाडी चढ्न मात्रै जान्ने, तर पैसा तिर्ने बेला पटक–पटक मिति सार्ने र सधैं झुटो बहाना बनाउने?
गाडी चढेको भाडा सधैं बाँकी राख्ने। के यो गाडी ससुरालीबाट दाइजोमा पाएको हो र?
पैसा तिर्न सक्दैन भने कम्तीमा गाडी त फिर्ता दिनुपर्छ। अरूलाई दुःख दिने र जिम्मेवारीबाट भाग्ने काम अब बन्द गर।