Pallavi Lubricants Limited

Call Directions Contact the business

Pallavi Lubricants Limited Manufacturing the oils, grease & fluids that power your journey.
Proudly Made in Nepal.
Home to the trusted Goodride brand.

पल्लवी लुब्रिकेन्ट्स परिवारको तर्फबाट सम्पूर्णमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना। 🙏
15/11/2026

पल्लवी लुब्रिकेन्ट्स परिवारको तर्फबाट सम्पूर्णमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना। 🙏

पल्लवी लुब्रिकेन्ट्स परिवारको तर्फबाट सबैलाई सुख, शान्ति र रमाइलोले भरिएको तिहारको हार्दिक मंगलमय शुभकामना। 🪔❤️
07/11/2026

पल्लवी लुब्रिकेन्ट्स परिवारको तर्फबाट सबैलाई सुख, शान्ति र रमाइलोले भरिएको तिहारको हार्दिक मंगलमय शुभकामना। 🪔❤️

06/11/2026

इन्जिन आयलले बाइकका पार्ट्सलाई घर्षणबाट जोगाउन र राम्रोसँग चल्न मद्दत गर्छ। त्यसैले आफ्नो बाइकका लागि सही इन्जिन आयल छान्न नबिर्सनुहोस्।

बिहान चिसोमा बाइक स्टार्ट गर्न गाह्रो हुन्छ? यस्तो बेला ब्याट्री र इन्जिन आयल दुवैमा ध्यान दिनुहोस्। नियमित सर्भिसिङ गरा...
05/11/2026

बिहान चिसोमा बाइक स्टार्ट गर्न गाह्रो हुन्छ? यस्तो बेला ब्याट्री र इन्जिन आयल दुवैमा ध्यान दिनुहोस्। नियमित सर्भिसिङ गराउनुहोस् र आफ्नो बाइकका लागि सही इन्जिन आयल छान्नुहोस्।

A little attention goes a long way when it comes to bike maintenance. Keep these simple things in mind for a smoother ri...
02/11/2026

A little attention goes a long way when it comes to bike maintenance. Keep these simple things in mind for a smoother ride.

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪁🙏यस दशैंले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य ...
21/10/2026

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪁🙏

यस दशैंले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य ल्याओस्। नयाँ आशा, उमङ्ग र सकारात्मकतासँगै हरेक पाइला सफलतातर्फ अघि बढोस्।

पल्लवी लुब्रिकेन्ट्स परिवारको तर्फबाट यहाँहरू सबैमा दशैंको हार्दिक मंगलमय शुभकामना!

यो दशैंमा बाइकमा लामो यात्रा गर्दै हुनुहुन्छ भने, निस्किनुअघि एकपटक बाइक चेक गर्न समय निकाल्नुहोस्।सुरक्षित यात्रा, Have...
15/10/2026

यो दशैंमा बाइकमा लामो यात्रा गर्दै हुनुहुन्छ भने, निस्किनुअघि एकपटक बाइक चेक गर्न समय निकाल्नुहोस्।

सुरक्षित यात्रा, Have a Good Ride!

यो दशैंमा बस यात्रामा निस्किँदा सुरक्षालाई प्राथमिकता दिनुहोस्। बसको अवस्था, चालकको सतर्कता र यात्रुहरूको सुरक्षामा ध्या...
12/10/2026

यो दशैंमा बस यात्रामा निस्किँदा सुरक्षालाई प्राथमिकता दिनुहोस्।
बसको अवस्था, चालकको सतर्कता र यात्रुहरूको सुरक्षामा ध्यान दिन नभुल्नुहोला।

शुभ यात्रा! Have a Good Ride this Dashain!

यात्राअघि गाडीको सानो चेकजाँचले पनि ठूलो फरक पार्न सक्छ।यो दशैंमा यात्रामा निस्किनुअघि गाडीको अवस्था जाँच गर्नुहोस् र आव...
09/10/2026

यात्राअघि गाडीको सानो चेकजाँचले पनि ठूलो फरक पार्न सक्छ।

यो दशैंमा यात्रामा निस्किनुअघि गाडीको अवस्था जाँच गर्नुहोस् र आवश्यक सामानहरू साथमा राख्नुहोस्।

Have a Good Ride this Dashain!

Introducing GoodRide Transformer Oil.With BDV up to 80 kV, it is designed to provide reliable insulation and cooling for...
07/10/2026

Introducing GoodRide Transformer Oil.
With BDV up to 80 kV, it is designed to provide reliable insulation and cooling for transformer operations.

Address

Near Radha Krishna Mandir
Biratnagar
56613

Telephone

+9779802790025

Website

Alerts

Be the first to know and let us send you an email when Pallavi Lubricants Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pallavi Lubricants Limited:

Shortcuts

Share

Nearby autos & automotive services