Royal Brothers - KAMA EV Eastern Nepal

Call Directions

Royal Brothers - KAMA EV Eastern Nepal Dealer of K**A EV Light Commercial Vehicles for Eastern Nepal

🪔✨ धनतेरसको हार्दिक मंगलमय शुभकामना! ✨🪔🚚⚡ यो धनतेरस, K**A EV सँग समृद्धि र प्रगतिको नयाँ यात्रा सुरु गरौँ!तपाईंको व्यवसा...
30/10/2026

🪔✨ धनतेरसको हार्दिक मंगलमय शुभकामना! ✨🪔

🚚⚡ यो धनतेरस, K**A EV सँग समृद्धि र प्रगतिको नयाँ यात्रा सुरु गरौँ!

तपाईंको व्यवसायलाई गति दिन आधुनिक, भरपर्दो र वातावरणमैत्री विद्युतीय व्यावसायिक सवारीसाधनको साथमा।

🔹 K**A EV — बिक्री तथा बुकिङ
🔹 सर्भिस तथा मर्मतसम्भार
🔹 स्पेयर पार्ट्स तथा बिक्रीपछिको सेवा
🔹 ग्राहक सन्तुष्टि र भरपर्दो सहयोग

हाम्रो प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित छैन। गाडी खरिद गर्नुअघिको परामर्शदेखि बिक्रीपछिको सर्भिस र सहयोगसम्म, Royal Brothers सधैँ तपाईंको साथमा! 🤝

🎉 यस धनतेरसले तपाईंको व्यवसायमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्।

❤️ ROYAL BROTHERS
🚘 Your Trusted Partner for Light Commercial Vehicles

📞 9802785462 / 9705431685

**AEV

महाअष्टमीको शुभकामना!!
18/10/2026

महाअष्टमीको शुभकामना!!

17/10/2026

नयाँ गन्तव्यतर्फ K**A EV Pick Up को सफल डेलिभरी!

व्यवसायका लागि भरपर्दो, किफायती र वातावरणमैत्री इलेक्ट्रिक पिकअप ,अब तपाईंको व्यवसायलाई अझ स्मार्ट र दिगो बनाउँदै।
# 1.5 टन Payload Capacity
# Rear Wheel Drive
# 192 mm Ground Clearance
# Fast Charging: 45 मिनेट–1 घण्टा
# Slow Charging: 7–8 घण्टा
# Air Conditioning | Power Steering | ABS

K**A EW1,व्यवसायको हरेक यात्रामा शक्ति, दक्षता र विश्वास।

**AEW1 **A

🚚⚡ नयाँ गन्तव्यतर्फ K**A EV Pick Up को सफल डेलिभरी! व्यवसायका लागि भरपर्दो, किफायती र वातावरणमैत्री इलेक्ट्रिक पिकअप ,अब...
17/10/2026

🚚⚡ नयाँ गन्तव्यतर्फ K**A EV Pick Up को सफल डेलिभरी!

व्यवसायका लागि भरपर्दो, किफायती र वातावरणमैत्री इलेक्ट्रिक पिकअप ,अब तपाईंको व्यवसायलाई अझ स्मार्ट र दिगो बनाउँदै। 🌱
💪 1.5 टन Payload Capacity
🛞 Rear Wheel Drive
🚛 192 mm Ground Clearance
⚡ Fast Charging: 45 मिनेट–1 घण्टा
🔌 Slow Charging: 7–8 घण्टा
❄️ Air Conditioning | Power Steering | ABS

🎉 K**A EW1,व्यवसायको हरेक यात्रामा शक्ति, दक्षता र विश्वास।

**AEW1 **A

शक्ति, समृद्धि र उमङ्गको पावन दिन—शुभ फूलपातीको हार्दिक शुभकामना! 🌾🔌The main days of Bada Dashain have arrived, honoring...
17/10/2026

शक्ति, समृद्धि र उमङ्गको पावन दिन—शुभ फूलपातीको हार्दिक शुभकामना! 🌾🔌

The main days of Bada Dashain have arrived, honoring strength, perseverance, and festive unity. Royal Brothers salutes every entrepreneur and driver moving goods and smiles across the country. May Goddess Durga bless your business and every heavy-duty run with the power and dependability of K**A EV.
Wishing everyone a safe, fruitful, and joyous Phoolpati! 💼⚡

**AEV

दशैंको छुट्टीमा पनि हामी सेवा गर्न तयार र तत्पर छौ।
16/10/2026

दशैंको छुट्टीमा पनि हामी सेवा गर्न तयार र तत्पर छौ।

Address

Bargachhi
Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779802760113

Website

Alerts

Be the first to know and let us send you an email when Royal Brothers - KAMA EV Eastern Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby autos & automotive services