Royal Lubricants

Royal Lubricants With its manufacturing unit located in Budhiganga, Morang, Control Lubricants produces a wide range of automotive and industrial lubricating oils and greases.

Our products are designed to deliver reliable performance and meet industry quality standards.

सीपको सम्मान, श्रमको पूजा र समृद्धिको कामना। 🙏⚙️भगवान विश्वकर्माको आशीर्वादले हरेक मेसिन सुरक्षित, शक्तिशाली र निरन्तर ग...
17/09/2026

सीपको सम्मान, श्रमको पूजा र समृद्धिको कामना। 🙏⚙️
भगवान विश्वकर्माको आशीर्वादले हरेक मेसिन सुरक्षित, शक्तिशाली र निरन्तर गतिशील बनिरहोस्।

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🛠️✨

#इन्जिनकोअंगरक्षक #विश्वकर्मापूजा #मेरोदेशमेरोउत्पादन

हरेक यात्रा होस् शक्तिशाली, सुरक्षित र भरोसायोग्य! 🚌🚛Royal Supreme SAE 15W40 को High-Performance Formulation ले तपाईंको ...
16/09/2026

हरेक यात्रा होस् शक्तिशाली, सुरक्षित र भरोसायोग्य! 🚌🚛

Royal Supreme SAE 15W40 को High-Performance Formulation ले तपाईंको इन्जिनलाई दिन्छ उत्कृष्ट सुरक्षा र भरपर्दो प्रदर्शन।

Royal Lubricants — इन्जिनको अंगरक्षक! 🛡️

श्री गणेशले हरेक यात्रालाई सुरक्षित, सहज र सफल बनाऊन्। सुख, शान्ति र समृद्धिको शुभारम्भ होस्। 🙏🌼Royal Lubricants परिवारक...
14/09/2026

श्री गणेशले हरेक यात्रालाई सुरक्षित, सहज र सफल बनाऊन्। सुख, शान्ति र समृद्धिको शुभारम्भ होस्। 🙏🌼

Royal Lubricants परिवारको तर्फबाट गणेश चतुर्थीको हार्दिक शुभकामना।

#इन्जिनकोअंगरक्षक

नयाँ पुस्ताको बाइकलाई चाहिन्छ Next-Gen Performance! ⚡🏍️Royal Nex-Xens Choice 4T Engine Oil—दमदार पर्फर्मेन्स, सहज राइड र...
14/09/2026

नयाँ पुस्ताको बाइकलाई चाहिन्छ Next-Gen Performance! ⚡🏍️
Royal Nex-Xens Choice 4T Engine Oil—दमदार पर्फर्मेन्स, सहज राइड र भरपर्दो इन्जिन सुरक्षाका लागि।

14/09/2026

आस्था, प्रेम र नारी शक्तिको अनुपम पर्व—हरितालिका तीज। ❤️🌺

यस पावन अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख र समृद्धिको हार्दिक मंगलमय शुभकामना।

Royal Lubricants—इन्जिनको अंगरक्षक।

#तीज

शाही जित, ऐतिहासिक उपलब्धि! 👑🏆🇳🇵ACC Men’s Premier Cup 2026 को विजेता बन्दै Asia Cup 2027 का लागि छनोट भएकोमा नेपाली राष्...
13/09/2026

शाही जित, ऐतिहासिक उपलब्धि! 👑🏆🇳🇵

ACC Men’s Premier Cup 2026 को विजेता बन्दै Asia Cup 2027 का लागि छनोट भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई। आगामी प्रतिस्पर्धामा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना! 🏏

Royal Lubricants—इन्जिनको अंगरक्षक।

🏍️ Legendary Ride को लागि रोज्नुहोस् Legendary Protection!ROYAL LEGEND’S CHOICE 15W50 ले बाइकको इन्जिनलाई उत्कृष्ट सुरक्...
11/09/2026

🏍️ Legendary Ride को लागि रोज्नुहोस् Legendary Protection!

ROYAL LEGEND’S CHOICE 15W50 ले बाइकको इन्जिनलाई उत्कृष्ट सुरक्षा, स्मूथ प्रदर्शन र शक्तिशाली राइडिङ अनुभव प्रदान गर्छ।
तपाईंको बाइकको भरपर्दो साथी—Royal Lubricants, इन्जिनको अंगरक्षक। 🛡️

बुबाबाट सिकेको सीप केवल काम गर्ने कला होइन—यो जिम्मेवारी, अनुभव र सुरक्षाको अमूल्य विरासत हो। 🔧❤️सीप बुबाबाट, सुरक्षाको ...
11/09/2026

बुबाबाट सिकेको सीप केवल काम गर्ने कला होइन—यो जिम्मेवारी, अनुभव र सुरक्षाको अमूल्य विरासत हो। 🔧❤️

सीप बुबाबाट, सुरक्षाको भरोसा Royal बाट।

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! 🙏

#इन्जिनकोअंगरक्षक #बुबाकोमुखहेर्नेदिन #कुशेऔँसी #सीपकोविरासत #सुरक्षाकोभरोसा

हरेक गियर परिवर्तन अब अझ सहज र भरपर्दो! ⚙️🚘Royal Auto Power Gear Oil API GL-5 | SAE 90 ले गियरलाई उत्कृष्ट सुरक्षा प्रदा...
09/09/2026

हरेक गियर परिवर्तन अब अझ सहज र भरपर्दो! ⚙️🚘

Royal Auto Power Gear Oil API GL-5 | SAE 90 ले गियरलाई उत्कृष्ट सुरक्षा प्रदान गर्दै स्मुद सिफ्टिङ र लामो गियर आयु सुनिश्चित गर्न मद्दत गर्छ।

Royal Lubricants—इन्जिनको अंगरक्षक! 🛡️

उनीहरू न्यायका लागि उभिए, परिवर्तनका लागि आवाज उठाए र राष्ट्रको उज्ज्वल भविष्यका लागि अमूल्य बलिदान दिए। 🇳🇵सम्पूर्ण Gen-...
08/09/2026

उनीहरू न्यायका लागि उभिए, परिवर्तनका लागि आवाज उठाए र राष्ट्रको उज्ज्वल भविष्यका लागि अमूल्य बलिदान दिए। 🇳🇵
सम्पूर्ण Gen-Z शहीदहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली। 🕊️

ीददिवस #भाद्र२३ #शहीदप्रतिसम्मान #युवाकोसाहस #मेरोदेशमेरोउत्पादन

Address

Nemuwa
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Royal Lubricants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Royal Lubricants:

Shortcuts

Share