Shrestha Automobile Spare Hub Workshop

Call Directions Contact the business

Shrestha Automobile Spare Hub Workshop Sipradi Trading, Service Center

लक्ष्मी पुजा तथा तिहारको समस्त ग्राहकहरूमा हार्दिक शुभकामना। 🙏🙏🙏
08/11/2026

लक्ष्मी पुजा तथा तिहारको समस्त ग्राहकहरूमा हार्दिक शुभकामना। 🙏🙏🙏

बडा दशै २०८३ को सम्पुर्ण ग्राहक वर्ग, कर्मचारी र ईष्ट मित्रहरूमा हार्दिक शुभकामना। माता दुर्गा भवानीको आशिर्वादले सबैमा ...
17/10/2026

बडा दशै २०८३ को सम्पुर्ण ग्राहक वर्ग, कर्मचारी र ईष्ट मित्रहरूमा हार्दिक शुभकामना। माता दुर्गा भवानीको आशिर्वादले सबैमा सुख,शान्ती र सम्वृद्धी छाओस्। 🙏🙏🙏

22/09/2026

Sipradi Autoparts को लखपती योजनामा तपाईलाई स्वागत छ।
कि बन्नुस् लखपति, कि लग्नुहोस शो बराबरको जिन्सी सामान।
Tata Genuine Parts खरिद गर्न हामीलाई सम्झनुहोस्।

16/09/2026

विश्वकर्मा पुजाको समस्त ग्राहक वर्गमा शुभकामना साथै निमन्त्रणा।

💥💥DHAMAKA💥💥यस दशैमा उपहार छानि छानि!Sipradi Autoparts ले ल्याएको यस योजनामा अब तपाई छट्नु हुने छैन।कि त बन्नु हुनेछ लखपत...
15/09/2026

💥💥DHAMAKA💥💥
यस दशैमा उपहार छानि छानि!

Sipradi Autoparts ले ल्याएको यस योजनामा अब तपाई छट्नु हुने छैन।

कि त बन्नु हुनेछ लखपती कि त लग्नुहुनेछ उपहार आफ्नो रोजाईमा।

टाटा जेन्युनबाट क्लच आईटम, फिल्टरहरू, क्राउन/गियर आयल, व्रेक लाईनिङ्ग, तुम्लिङ्गटारमा रहेको हाम्रो काउन्टरबाट खरिद गरी संगसंगै रहेको हात खालि नजाने उपहार प्राप्त गर्नु होस्।

दशै अब खुसी संगै उपहारको बहारले रंगिने छ।

पार्ट्स खरिद वा जानकारीका लागी सम्पर्क न:
०२९-५७५२३०
९८६३०००७८७
९८५२००४७४७

बन्ने हैन त पार्टस् खरिद गरेरै लखपती?

18/08/2026

EATON GEARBOX MAINTENANCE IS NOT EVERYONE'S CUP OF TEA.
MAINTAINING RIGHT HERE AT OUR WORKSHOP. Gaurav Shrestha Ramesh Shrestha Junu Shrestha Saa Gar Parbat Bohora Crestha Crestha Melina

Be updated about Shrestha Automobile at Tiktok.
10/08/2026

Be updated about Shrestha Automobile at Tiktok.

Watch, follow, and discover more trending content.

We wish you all the Happiest Holi!
02/03/2026

We wish you all the Happiest Holi!

अक्सर ज्ञानलाई साक्ष्यरता संग जोडीन्छ।तर,चेतना पनि ज्ञान हो,सिप पनि ज्ञान हो,अनुभव पनि ज्ञान हो,सही निर्णय लिनु पनि ज्ञा...
23/01/2026

अक्सर ज्ञानलाई साक्ष्यरता संग जोडीन्छ।
तर,
चेतना पनि ज्ञान हो,
सिप पनि ज्ञान हो,
अनुभव पनि ज्ञान हो,
सही निर्णय लिनु पनि ज्ञान हो,
जिज्ञासा पनि ज्ञान हो,
सालिनता पनि ज्ञान हो,
ज्ञानकी प्रतिक, सरस्वती मातामा सधा नमन ।।। 🙏

09/09/2025

One minute of mourning from us to all the lost lives of "Zen-Z Nepal".

Address

Tumlingtar

Opening Hours

Monday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779863000787

Website

Alerts

Be the first to know and let us send you an email when Shrestha Automobile Spare Hub Workshop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrestha Automobile Spare Hub Workshop:

Shortcuts

Share

Nearby autos & automotive services