16/10/2026
🌺 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
विजया दशमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, व्यावसायिक साझेदार तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मकता र सफलताको मार्ग प्रशस्त गरोस्।
हार्दिक शुभकामना!
khandbari Branch
builders & construction Pvt. Ltd.
line engineering Pvt.ltd.