18/10/2026
पसल सरेपछि काममा यति धेरै व्यस्त भएँ कि अनलाइनमा भिडियो अपलोड गर्ने त परको कुरा, भिडियो खिच्ने समयसमेत मिलाउन सकिनँ। त्यसैले अहिलेसम्म अनलाइनमा नियमित रूपमा देखिन नसकेको हुँ। 🙏
अब छिट्टै अनलाइनमा पनि आउनेछौँ। भिडियोहरू पनि बिस्तारै अपलोड हुँदै जानेछन्। अलिकति समय र माया दिइदिनुहोला। ❤️
हाम्रो सामान र सेवाबारे जान्न मन लागेमा www.biststicker.com मा गएर पनि मज्जाले हेर्न सक्नुहुन्छ।
मेरो व्यस्तता बुझेर साथ दिनुहुने मेरा वास्तविक र वफादार ग्राहकहरूलाई मनदेखि धन्यवाद। तपाईंहरूको माया र विश्वास नै मेरो असली कमाइ हो। ❤️🤝
Bist Sticker and Accessories
Upgrade your ride with premium bike stickers, modification accessories, helmet stickers, seat covers, tank pads, focus lights, and customization from BIST STICKER & ACCESSORIES.