Bajaj Attariya

Call Directions Website Contact the business

Bajaj Attariya Contact Rudra Automotives Bajaj Showroom Kailali, Aatariya for the new BAJAJ Motorcycle and further

18/09/2026

🔱 **विश्वकर्मा पूजा २०८३** 🔱
सीप, श्रम र साधनप्रतिको सम्मान 🙏🛠️
**Bajaj Attariya मा विश्वकर्मा पूजा तथा Tools पूजा सम्पन्न।** ✨

मेहनत निरन्तर, सेवा उत्कृष्ट! ❤️

🎉 ग्राहकको मागलाई मध्यनजर गर्दै मेला थपियो! 🎉तपाईंहरूको माया, विश्वास र बढ्दो मागलाई मध्यनजर गर्दै हामीले बजाज एक्सचेन्ज...
17/09/2026

🎉 ग्राहकको मागलाई मध्यनजर गर्दै मेला थपियो! 🎉

तपाईंहरूको माया, विश्वास र बढ्दो मागलाई मध्यनजर गर्दै हामीले बजाज एक्सचेन्ज मेला थप १ दिन थप गरेका छौँ। ❤️

अब असोज २ गतेसम्म हाम्रो एक्सचेन्ज मेला निरन्तर रहनेछ। 🏍️🔥

✨ Highest Valuation
💰 Cash Discount
📋 On-the-Spot Finance
📉 Lowest EMI
🪖 Free Helmet

पुरानो बाइक एक्सचेन्ज गरी नयाँ बजाज घर लैजाने अवसर अझै एक दिन थपिएको छ।

📍 स्थान: धनगढी रोड, वडा नं. १ कार्यालयको नजिक
📞 9801748548 / 9801750558 / 9801750551

RUDRA AUTOMOTIVES – BAJAJ
तपाईंको माग, हाम्रो प्राथमिकता! 🏍️✨

Hurry up!!
17/09/2026

Hurry up!!

Happy bishwokarma puja 🙏Congratulations all of you 🥳      For more information Conatact:9801748548,9801750551Loaction: d...
17/09/2026

Happy bishwokarma puja 🙏
Congratulations all of you 🥳




For more information
Conatact:9801748548,9801750551
Loaction: dhangadhi road, attariya kailali

17/09/2026

🏍️ **बजाज नेशनल फ्री चेक-अप क्याम्प - अब अत्तरियामा!** 🏍️

तपाईंको मनपर्ने बजाज बाइकको विशेष हेरचाह र सुरक्षित यात्राको लागि **रुद्र अटोमोटिभ्स, अत्तरिया** मा "Bajaj National Free Check-Up Camp" संचालन हुँदैछ। हतार गर्नुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्! 🎉

📅 **मिति:** यही असोज ४ गते देखि ९ गते सम्म
📍 **स्थान:** रुद्र अटोमोटिभ्स, अत्तरिया

🎯 **क्याम्पका मुख्य आकर्षणहरू:**
• ५०% छुट - लेबर चार्जमा 🛠️
• १६% छुट - इन्जिन आयलमा 🛢️
• १०% छुट - स्पेयर पार्ट्समा ⚙️
• १०% छुट - युरोग्रिप टायरमा 🛞

विशेष **बजाज AMC (३ वर्षे योजना):** मात्र **रु. १,९००/-** मा!
(१५ पटक सर्भिसिङ, १२ पटक वास, र पिंक स्टिकर स्पेयर पार्ट्समा १२% सम्म छुट!)

आफ्नो बाइक चेक-अप गराउनुहोस् र ढुक्क भई यात्रा गर्नुहोस्। 🛣️✨

📞 थप जानकारीका लागि सम्पर्क नम्बर: **9801748547/ 091-551085/9801750564

Give a High Five to the smartest upgrade of the season!With Chetak को High 5, get 5 years of complete warranty paired wi...
15/09/2026

Give a High Five to the smartest upgrade of the season!

With Chetak को High 5, get 5 years of complete warranty paired with 5 years of easy EMI across the lineup, starting at just Rs. 2,340/month.

Visit our showroom or DM us to book your test ride today.


More information
Rudra automotives
Attariya,kailali (Mahendranagar road)
091-550762,9801748548

ग्राहकको विश्वास नै हाम्रो सफलता हो। बधाई छ हाम्रो भाग्यमानी साप्ताहिक विजेतालाई! 🎉अब तपाईं पनि बन्न सक्नुहुन्छ अर्को वि...
14/09/2026

ग्राहकको विश्वास नै हाम्रो सफलता हो।
बधाई छ हाम्रो भाग्यमानी साप्ताहिक विजेतालाई! 🎉

अब तपाईं पनि बन्न सक्नुहुन्छ अर्को विजेता !
Bajaj Service को NPS feedback मा सहभागी हुनुहोस् र हरेक हप्ता उपहार जित्ने मौका पाउनुहोस्।

सेवा लिनुहोस्, प्रतिक्रिया दिनुहोस्, जित्ने मौका पाउनुहोस् !

For more information
Conatact:091-551085,9801748547
loaction: Attariya-kailali, Mahendranagar road

14/09/2026

अत्तरियामा बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’ थप ४ दिन

अत्तरियामा सञ्चालन भइरहेको ‘Bajaj GRAND Exchange Mela’ को अवधि थप ४ दिन बढाइएको छ। ग्राहकको आकर्षण र मागलाई मध्यनजर गर्दै मेलाको समयावधि थप गरिएको आयोजकले जनाएको छ।

मेलामा जुनसुकै कम्पनीका पुराना बाइक एक्सचेन्ज गरी नयाँ बजाज बाइक खरिद गर्न सकिने व्यवस्था गरिएको छ। साथै, पुरानो बाइकको आकर्षक मूल्यांकन, निःशुल्क हेल्मेट, अन-द-स्पट फाइनान्स, नगद छुट तथा न्यूनतम EMI लगायतका अफर उपलब्ध छन्।

मेला २०८३ भदौ २३ गतेदेखि असोज १ गतेसम्म धनगढी रोड, वडा नं. १ कार्यालयको ठीक अगाडि सञ्चालन हुनेछ।

सम्पर्क: 9801748548, 9801750558

14/09/2026

अझै ४ दिन थप !!
ग्राहकको मागलाई मध्यनजर गर्दे अशोज १ गते सम्म मेला सन्चालन हुने भयेको छ !!
हो, अब New खोज्नेलाई बजाजले दिन्छ झ्याम्मै !!
📢 Bajaj GRAND Exchange Mela 📢
अब आफ्नो Bike UPGRADE गर्नुहोस् नेपालको सबैभन्दा ठूलो 2 Wheeler Brand BAJAJ सँग आयो है अहिलेसम्मकै ठूलो अफर बजारमा,अब बजाज बाइकको खरिदमा पाइन्छ पक्का नगद उपहार !!
➡झ्याम्मै Highest Valuation
➡Free हेल्मेट
➡On the spot finance
➡झ्याम्मै Cash Discounts
➡Lowest EMI
From Date: २०८३/०५/२३ देखि अशोज १ गते सम्म
स्थान:- धनगढी रोड, वडा न ०१ कार्यालय को ठिक अगाडि
सम्पर्क न. 9801748548,9801750558,




T&C Applied

अझै ४ दिन थप !!हो, अब New खोज्नेलाई बजाजले दिन्छ झ्याम्मै !!📢 Bajaj GRAND Exchange Mela 📢अब आफ्नो Bike UPGRADE गर्नुहोस्...
14/09/2026

अझै ४ दिन थप !!
हो, अब New खोज्नेलाई बजाजले दिन्छ झ्याम्मै !!
📢 Bajaj GRAND Exchange Mela 📢
अब आफ्नो Bike UPGRADE गर्नुहोस् नेपालको सबैभन्दा ठूलो 2 Wheeler Brand BAJAJ सँग आयो है अहिलेसम्मकै ठूलो अफर बजारमा,अब बजाज बाइकको खरिदमा पाइन्छ पक्का नगद उपहार !!
➡झ्याम्मै Highest Valuation
➡Free हेल्मेट
➡On the spot finance
➡झ्याम्मै Cash Discounts
➡Lowest EMI
From Date: २०८३/०५/२३ देखि अशोज १ गते सम्म
स्थान:- धनगढी रोड, वडा न ०१ कार्यालय को ठिक अगाडि
सम्पर्क न. 9801748548,9801750558,




T&C Applied

Address

Kailali, Aatariya
Kailali

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97791550762

Alerts

Be the first to know and let us send you an email when Bajaj Attariya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajaj Attariya:

Shortcuts

Share