11/11/2026
भाइटीकाको हार्दिक मंगलमय शुभकामना!
सप्त्रङ्गी टीकाका सात रङझैँ जीवनका हरेक पल प्रेम, खुसी र उमङ्गले रङ्गिऊन्। दिदीबहिनी र दाजुभाइबीचको अटुट सम्बन्ध सधैँ यसरी नै अमूल्य र अविस्मरणीय रहिरहोस्।
गो नेपाल परिवारको तर्फबाट भाइटीका २०८३ को हार्दिक शुभकामना!