Jokes.com:Reloaded

Jokes.com:Reloaded Uredništvo "CarAndUser.com"
p.p 4203
Ljubljana 1001
Slovenija
telefon: +386 (0)70 890 966
http://www.caranduser.com

Good step !!!
15/12/2016

Good step !!!

13/07/2016

मन परेको माया पो माया।।
नत्र त कपालको चायाँ।।


08/07/2016


तिर्खा लागेको थ्यो आज धेरै दिनपछि पिएर आएँ
भट्टीको
साहुनीलाई एक झमट दिएर आएँ 😂😂

07/07/2016

पेनाल्टी
गोल 😂😂
जर्मनी का चुर्ना हर्को चुम चुम बन्द 😂😂

07/07/2016

कता कता कति चोटि हल्लायो ?
😂😂😂

07/07/2016



उता मेस्सी जेल परी सकेछन,
यता मलाई अत्तोपत्तो छईन!!!

06/07/2016

जुन घरमा बुढालाइ खाना बनाउन आउँछ नि त्यो घरमा बुढिलाइ टाउको दुखे दुखे जस्तो हुन्छ रेन्त 😃😂 ।

06/07/2016

अरु कुरामा त त्येस्तै हो ,
केटिहरु दाई बनाउन चाई एकदम सिपालु हुन्नछन!!
#र्भागाई

06/07/2016

उसलाई भनिदिनु आफ्नो भाग्यमा त्यति धेरै
घमण्ड पनि नगर्नु, मैले वर्षा याममा पनि
घर जलेको देखेको छु!! 😂😂😊😊

Good Morning 😊

Sahi Ho 😂😁
05/07/2016

Sahi Ho 😂😁

05/07/2016


मान्छे त म नि Handsome नै हो तर नेपालका लागि हैन ! हैटि, नाईजेरिया,उगान् डा तिर गए भने चाहिँ जतिपनि केटि पट्टिन्छन !!

Address

Ljubljana

Alerts

Be the first to know and let us send you an email when Jokes.com:Reloaded posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category