22/05/2023
❗️महत्वपूर्ण सूचना❗️ परिस्थितिको सन्दर्भ बिना नै हाम्रो बाईकको चेसिसका केही तस्बिरहरू इन्टरनेटमा प्रसार भइरहेका छन् । यो परीक्षण को लागि प्रयोग भएको मोटर साईकल हो ग्राहाक ले किनेको वा ग्राहक लाई बिक्रि गरिएको मोटर साईकल होइन। बाइकमा भविष्यमा गर्न सकिने पुनरावृत्ति र नयाँ डिजाइनकोलागि, हामी यात्रीमा लगातार नयाँ पाटपूर्जा र प्रणालीहरूको परीक्षण गरीरहन्छौं । आन्तरिक परीक्षण को क्रममा, हाम्रो परीक्षण इन्जिनियरले आवश्यक डाटा संकलन गर्ने तथा प्रमाणीकरण गर्ने उद्देश्यले नयाँ चेसिस पुनरावृत्ति परीक्षण गरिरहेका थिए जुन त्यति राम्रोसँग सफल हुन सकेन। यस्तो भ्रमपूर्ण समाचारले गर्दा यहां हरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । हामी हाम्रा उपभोक्ता र यात्रीको सुरक्षाप्रति सचेत र सतर्क छौं । त्यसैले भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्छौं र सहि समाचार सम्प्रेषणका लागि आवश्यक स्रोताहरु माझ हाम्रो औपचारीक विज्ञप्ति शेयर गरीदिनु हुन समेत अनुरोध गर्दछौं ।
🙏
❗️IMPORTANT NOTICE❗️ There has been some pictures of compromised chassis floating on the internet without context of the situation. As a part of the iteration and new design, we continuously test new parts and systems at Yatri. As a part of the internal test program, our test engineers were testing a new chassis iteration (not production chassis) for optimization for verification and road data purpose which didn’t end so well. We hope this can help clear any confusion and concerns and please share this info to whom it may be relevant 🙏