21/11/2026
छठ सकियो, तर Honda को Festive Offer अझै जारी छ!
ग्राहकहरूको माया र उत्साहजनक प्रतिक्रियाका कारण ‘यो दशैं, आशाको सुरुवात’ अफर अब मंसिर १४ गतेसम्म थप गरिएको छ।
Honda किन्ने सोचमा हुनुहुन्छ भने, रु. १ लाखसम्म जित्ने मौका र थप योजनाका फाईदाहरु लिन सक्नुहुनेछ!
🎁 Scratch Coupon मार्फत १ लाखसम्म जित्ने मौका!
साथै,
🤝 “होण्डा छ साथ-साथ”
हरेक हप्ता ७ प्रदेशबाट १/१ जना छनोट भई ७ जनालाई १ लाखसम्म जित्ने अवसर,
साथै,
Honda Nepal को तर्फबाट हरेक विजेताले पाउने रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने।
र,
थप योजनाहरु मध्ये कुनै एक रोज्नुहोस्:
🎟️ Additional Scratch Coupon मा रु. १०,००० सम्म जित्ने मौका!
वा,
🆓🛠️ 7 Years of Free Servicing
वा,
🛡️⚙️ 5 Years of AMC-Annual Maintenance Contract
*सर्त तथा नियमहरू लागू हुनेछन्।
थप जानकारीको लागीः
🌐 https://honda.com.np/
📞NTC: 166 001 466 32
📞Ncell: 9801571111