Shrota Motor Parts

Shrota Motor Parts Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shrota Motor Parts, Automotive repair centre, Bhimad 6, Tanahun.

श्रम र सीपको सम्मान गर्दै, सफलता र समृद्धिको कामनासहित शुभ विश्वकर्मा पूजा २०८२।
17/09/2025

श्रम र सीपको सम्मान गर्दै, सफलता र समृद्धिको कामनासहित शुभ विश्वकर्मा पूजा २०८२।

28/08/2025

🧬 Performance in Your DNA 🧬
Lubrex Velocity Nano MS 0W-30, an advanced fully-synthetic oil engineered with Synth-ION DNA Technology for:

⚡️ Rapid cold-start protection
⛽️ Maximum fuel efficiency
🔬 Certified API SN/CF performance

Because true performance starts from within.

👉 DM us today to learn more about Lubrex Velocity Nano MS.

बडा दशैंको पावन अवसरमा हजुर  र हजुरको सम्पूर्ण परिवारलाई हार्दिक शुभकामना! यो महान चाडले तपाईंको जीवनमा सुख, शान्ति, सुस...
03/10/2024

बडा दशैंको पावन अवसरमा हजुर र हजुरको सम्पूर्ण परिवारलाई हार्दिक शुभकामना! यो महान चाडले तपाईंको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, र समृद्धि ल्याओस्। घटस्थापनादेखि विजयादशमीसम्मको यो पवित्र समयले असत्यमाथि सत्यको विजय रअन्धकारमाथि उज्यालोको सन्देश फैलाओस्। देवी दुर्गाको आशीर्वाद सधैं तपाईंमा रहिरहोस्।

🙏🙏🙏🥀 शुभ घटस्थापना🥀 🙏🙏🙏

हाम्रा सम्पूर्ण ग्राहक सुभचिन्तक इष्टमित्र हरुमा भोलि मिति २०८१ असोज १गते बाबा बिश्वोकर्माको पुजा मा सरिक हुनु भै प्रसाद...
16/09/2024

हाम्रा सम्पूर्ण ग्राहक सुभचिन्तक इष्टमित्र हरुमा भोलि मिति २०८१ असोज १गते बाबा बिश्वोकर्माको पुजा मा सरिक हुनु भै प्रसाद ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौ ।

😍 Megha Exchange Offer 🔁 👉 कुनै पनी पुरानो टयुबुलर ब्याट्री लिएर आउनुहोस , उतिकै एम्पीयरको पावर जोन टयुबुलर ब्याट्री 50%...
14/05/2024

😍 Megha Exchange Offer 🔁

👉 कुनै पनी पुरानो टयुबुलर ब्याट्री लिएर आउनुहोस , उतिकै एम्पीयरको पावर जोन टयुबुलर ब्याट्री 50% छुटमा लैजानुहोस् ।

अधिक जानकारीको लागी:
☎️ 984-6064793


केही ग्राहक बर्गहरुको सुबिधा लाई मध्येनजर राखेर फ्रि सर्भिस क्याम्प अझ एक दिन,थपेर पौष 13 शुक्रवार सम्म गराईयको जानकारी ...
28/12/2023

केही ग्राहक बर्गहरुको सुबिधा लाई मध्येनजर राखेर फ्रि सर्भिस क्याम्प अझ एक दिन,थपेर पौष 13 शुक्रवार सम्म गराईयको जानकारी गराउदछु।

Free service camp Sonalika
28/12/2023

Free service camp Sonalika

भोलि मिति 2080-09-12 गते बिहीबार,भिमाद बसपार्क स्थित,श्रोता मोटर पार्टस् मा  शोनालिका ट्याक्टर को फ्रि सर्भिस क्याम्प हु...
27/12/2023

भोलि मिति 2080-09-12 गते बिहीबार,भिमाद बसपार्क स्थित,श्रोता मोटर पार्टस् मा शोनालिका ट्याक्टर को फ्रि सर्भिस क्याम्प हुन गईरहेको र मौकाको फाइदा लिनुहुन सबैलाई अनुरोध गर्दछु।
साथै स्पायर्स पार्टस् मा विशेष छुट दिईने र नया सोनालिका ट्याक्टर लिन तथा पुरानो जुन सुकै कम्पनिको ट्याक्टर दिइ सात्न इछुक मानभाबलाइ अबसरको जानकारि गराइन्छ !!!

श्रोता मोटर पार्टस्
सम्पर्क न: 9856030745,9846064793

17/09/2023
05/10/2022

देश तथा विदेश मा रहनु हुने साथी भाइ इस्त्रमित्र अनि घर परिवार सम्पुर्ण मा विजयी दशमी २०७९ सालको हार्दिक मंगलमय शुभकामना ! 🙏🙏🙏

02/10/2022

विजया दशमीको अवसरमा समस्त देश वासीहरुलाई सुख एबम् समृद्दको लागि दुर्गा माता सामु हामी श्रोता मोटर पार्टस् परिवार प्राथना गर्छौं।

Address

Bhimad 6
Tanahun
1994

Telephone

+9779846064793

Website

Alerts

Be the first to know and let us send you an email when Shrota Motor Parts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrota Motor Parts:

Share