SriNath Suppliers

SriNath Suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SriNath Suppliers, Automotive Service, Birendranagar 6, Jumla Road, Surkhet.

31/10/2020

कृपया सर्भिस सुझाव दिनुहुन अनुरोध छ ।

बिजया दशमी,शुभ - दिपावली तथा छठ पर्व को  सम्पुर्ण महानुभाब हरुमा हार्दिक मंगलमय शुभकामना  व्यक्त गर्दछौ । संचालक        ...
04/10/2019

बिजया दशमी,शुभ - दिपावली तथा छठ पर्व को सम्पुर्ण महानुभाब हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

संचालक ब्यबस्थापक
बसन्ती शाही अर्जुन दाहाल

प्याजियो ब्रान्ड को कर्णाली  प्रदेशको लागि आधिकारिक बिक्रेता यस श्रीनाथ सप्लायर्स मा स्कुटर तथा मोटर साइकल  को  सोरुम उद...
26/09/2019

प्याजियो ब्रान्ड को कर्णाली प्रदेशको लागि आधिकारिक बिक्रेता यस श्रीनाथ सप्लायर्स मा स्कुटर तथा मोटर साइकल को सोरुम उद्घघाटन कार्यक्रम रहेको हुँदा सम्पुर्ण महानुभाब हरुमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
तपशिल :-
मिति: २०७६/०६/१२
समय: बिहान ११:०० बजे
स्थान : बिरेन्द्रनगर ०३, सुर्खेत ( होटल शुभ को नजिकै)

हिन्दु नारी हरुको महानपर्व हरितालिका तीज को सबैमा हार्दिक शुभकामना
02/09/2019

हिन्दु नारी हरुको महानपर्व हरितालिका तीज को सबैमा हार्दिक शुभकामना

प्याजियो ले ग्राहकको माग लाई मध्यनजर गर्दै यपिइ सिटि नयाँ डिलक्स लियर आयको छ ।समयमै सम्पर्क गर्नुहुन सबैमा अनुरोध छ ।सम्...
30/08/2019

प्याजियो ले ग्राहकको माग लाई मध्यनजर गर्दै यपिइ सिटि नयाँ डिलक्स लियर आयको छ ।समयमै सम्पर्क गर्नुहुन सबैमा अनुरोध छ ।
सम्पर्क का लागि :-
श्रीनाथ सप्लायर्स
जुम्लारोड, सुर्खेत
०८३-५२५२०८,९८५८०५४७०५,९८०१३२३८०५,९८४३१८२७०५

कर्मचारी आवश्यकता ।
10/08/2019

कर्मचारी आवश्यकता ।

13/04/2019

नयाँ बर्ष बि.सं. २०७६ सालकाे उपलक्ष्यमा सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाैं !

बसन्ती शाही
संचालक
श्रीनाथ सप्लायर्स
सुर्खेत

Happy dashain to all our valued customers.
17/10/2018

Happy dashain to all our valued customers.

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी ...
14/10/2018

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी प्राप्त गर्नु भयको मा खरिगैरा ०१ दैलेख निबासी बखत बहादुर ओलि लाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

श्रीनाथ सप्लायर्स
जुम्लारोड सुर्खेत
०८३-५२५२०८
९८५८०५४७०५
९८०१३२३८०५

स्किम अझै बाकी छ है चाडै सम्पर्क गर्नुहोस फेरि छुट्नु होला नि

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी ...
14/10/2018

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी प्राप्त गर्नु भयको मा नारायण नगरपालिका ०९ दैलेख निबासी राम बहादुर कार्की लाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

श्रीनाथ सप्लायर्स
जुम्लारोड सुर्खेत
०८३-५२५२०८
९८५८०५४७०५
९८०१३२३८०५

स्किम अझै बाकी छ है चाडै सम्पर्क गर्नुहोस फेरि छुट्नु होला नि

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी ...
14/10/2018

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी प्राप्त गर्नु भयको मा बिरेन्द्रनगर ३ सुर्खेत निबासी जय बहादुर खत्री लाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

श्रीनाथ सप्लायर्स
जुम्लारोड सुर्खेत
०८३-५२५२०८
९८५८०५४७०५
९८०१३२३८०५

स्किम अझै बाकी छ है चाडै सम्पर्क गर्नुहोस फेरि छुट्नु होला नि......

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी ...
14/10/2018

प्याजियो कम्पनीको अटोरिक्सा खरिद गरि २० लाखको दुर्घटना बिमा,५ लाखको स्वास्थ्य बिमा,३३०० बराबरको Parts र २४" को LED टिभी प्राप्त गर्नु भयको मा बिरेन्द्रनगर ३ सुर्खेत निबासी भरत बहादुर थापा लाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

श्रीनाथ सप्लायर्स
जुम्लारोड सुर्खेत
०८३-५२५२०८
९८५८०५४७०५
९८०१३२३८०५

स्किम अझै बाकी छ है चाडै सम्पर्क गर्नुहोस फेरि छुट्नु होला नि

Address

Birendranagar 6, Jumla Road
Surkhet
0977

Telephone

083525208

Website

Alerts

Be the first to know and let us send you an email when SriNath Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share