Simara Auto Zone - SAZ

Call Directions Contact the business

Simara Auto Zone - SAZ Simara Auto Zone (SAZ) is your trusted destination for premium automotive care.

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🙏
18/10/2026

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🙏

ग्राहकहरूको सेवा तथा सुविधालाई ध्यानमा राख्दै हाम्रो सर्भिस सेन्टर खुला छ।
18/10/2026

ग्राहकहरूको सेवा तथा सुविधालाई ध्यानमा राख्दै हाम्रो सर्भिस सेन्टर खुला छ।

15/10/2026
दशैंको पहिलो दिन घटस्थापना को हार्दिक मंगलमय शुभकामना।
11/10/2026

दशैंको पहिलो दिन घटस्थापना को हार्दिक मंगलमय शुभकामना।

🚐⚡ भविष्यको यात्रा अब HIGER इलेक्ट्रिक भ्यानसँग! ⚡🚐अब LOW EMISSION र LOWER OPERATING COSTS सहित, आरामदायी 16-सीटर सवारीक...
04/03/2025

🚐⚡ भविष्यको यात्रा अब HIGER इलेक्ट्रिक भ्यानसँग! ⚡🚐

अब LOW EMISSION र LOWER OPERATING COSTS सहित, आरामदायी 16-सीटर सवारीको अनुभव लिनुहोस्। 70 kWh ब्याट्री र 90 kW मोटर सहित लामो दुरी सहज र किफायती बनाउनुहोस्।

✅ 400,000 km वा 7 वर्षको विस्तारित वारेन्टी
✅ AC/DC चार्जिङ सुविधा
✅ शक्तिशाली ब्याट्री, उत्कृष्ट प्रदर्शन

🔹 अब Simara Auto Zone मा उपलब्ध! 📞 सम्पर्क: ०५३-५९०५५७, ९८५५०२०५५७

📍 आजै बुक गर्नुहोस्!

🚐 विश्वासको साथ, सुरक्षित यात्रा! 🚐Keyton Motor – ५३.८ kWh ब्याट्री क्षमता र २००mm ग्राउन्ड क्लीयरन्ससहित, स्मार्ट र भरप...
02/03/2025

🚐 विश्वासको साथ, सुरक्षित यात्रा! 🚐
Keyton Motor – ५३.८ kWh ब्याट्री क्षमता र २००mm ग्राउन्ड क्लीयरन्ससहित, स्मार्ट र भरपर्दो यात्राको अनुभव!
👉 अब सिमरा अटो जोनमा उपलब्ध! 🌟
📞 सम्पर्क: ०५३-५९०५५७, ९८५५०२०५५७

🚗 सिमरा अटो जोनद्वारा EV गाडीहरूको लागि सेवा सुरु! ⚡ सिमरा अटो जोन प्रा•लि• ले औपचारिक रूपमा EV गाडीहरूको लागि सर्भिस वर...
06/02/2025

🚗 सिमरा अटो जोनद्वारा EV गाडीहरूको लागि सेवा सुरु! ⚡

सिमरा अटो जोन प्रा•लि• ले औपचारिक रूपमा EV गाडीहरूको लागि सर्भिस वर्कसप सञ्चालनमा ल्याएको छ! अब, तपाईंको इलेक्ट्रिक गाडीको सम्पूर्ण सर्भिसिङ आवश्यकता सिमरा अटो जोन मा गुणस्तरीय सेवा र आधुनिक प्रविधिसहित पूरा गरिनेछ।

📍 स्थान: सिमरा एयरपोर्ट गेटदेखि उत्तरतर्फ
📞 सम्पर्क: ०५३-५९०५५७, ९८५५०२०५५७

🚗✨ खुसीको खबर! ✨👓Simara Auto Zone अब Kiran Eye Hospital संग साझेदारीमा! 🎉हाम्रा मूल्यवान ग्राहकहरू को लागि विशेष छुट 💙अब...
05/02/2025

🚗✨ खुसीको खबर! ✨👓

Simara Auto Zone अब Kiran Eye Hospital संग साझेदारीमा! 🎉

हाम्रा मूल्यवान ग्राहकहरू को लागि विशेष छुट 💙
अब बिरगंज र सिमरा मा उपलब्ध!

✅ OPD मा ४०% छुट (Fast Track Rs. 240/-)
✅ Diagnostics, Surgery & Optical मा विशेष छुट!

तपाईंको दृष्टि जत्तिकै तपाईंको सवारी साधन पनि महत्त्वपूर्ण छ! 🏎️👀

📍 आजै Simara Auto Zone भ्रमण गर्नुहोस् र यी सुविधाहरू प्राप्त गर्नुहोस्!

Address

Simara
44400

Opening Hours

Monday 09:30 - 05:30
Tuesday 10:00 - 05:30
Wednesday 10:00 - 05:30
Thursday 10:00 - 05:30
Friday 10:00 - 05:30
Sunday 10:00 - 05:30

Telephone

+9779855020557

Website

Alerts

Be the first to know and let us send you an email when Simara Auto Zone - SAZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simara Auto Zone - SAZ:

Shortcuts

Share

Nearby autos & automotive services