Kunwar HONDA Pokhara

Call Directions Website Contact the business

Kunwar HONDA Pokhara Kunwar brothers and sons Pvt.Ltd Nayabazar-9 Pokhara Tel : 061-587222,575344,571633,587460

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना। 🇳🇵हाम्रो संविधानप्रतिको सम्मान र राष्...
19/09/2026

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना। 🇳🇵

हाम्रो संविधानप्रतिको सम्मान र राष्ट्रिय एकताको भावना सधैँ बलियो रहोस्।

🙏 विश्वकर्मा पूजा विशेष धन्यवाद तथा बधाई! 🙏विश्वकर्मा पूजाको अवसरमा कम्पनीले निर्धारण गर्नुभएको लक्ष्यभन्दा पनि धेरै बढी...
17/09/2026

🙏 विश्वकर्मा पूजा विशेष धन्यवाद तथा बधाई! 🙏

विश्वकर्मा पूजाको अवसरमा कम्पनीले निर्धारण गर्नुभएको लक्ष्यभन्दा पनि धेरै बढी बिक्री गर्न सफल भएकोमा हामी अत्यन्तै खुसी र गर्व महसुस गर्दछौँ। ❤️

यस सफलताको सम्पूर्ण श्रेय पोखराका हाम्रा भगवान् रूपी आदरणीय ग्राहकहरू, उहाँहरूको निरन्तर विश्वास, माया र साथ–समर्थनलाई जान्छ। 🙏

साथै, हामीलाई निरन्तर मार्गदर्शन र अवसर प्रदान गर्नुहुने हाम्रो ओनर, Syakar Trading Company तथा अथक मेहनत गर्ने सम्पूर्ण सेल्स टिमलाई हार्दिक बधाई तथा धन्यवाद! 🎉

आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै माया, विश्वास र साथ–समर्थन पाइरहने अपेक्षा गर्दछौँ।

धन्यवाद! ❤️🙏

16/09/2026
आदरणिय भगवान रुपि ग्राहक महानुभावहरु तथा सम्पूर्ण शुभ चिन्तकहरूमा विश्वकर्मा पुजाकाे हार्दिक शुभकामना साथै तपाईंहरुको मा...
16/09/2026

आदरणिय भगवान रुपि ग्राहक महानुभावहरु तथा सम्पूर्ण शुभ चिन्तकहरूमा विश्वकर्मा पुजाकाे हार्दिक शुभकामना साथै तपाईंहरुको माँया अनि सदभावले हाम्रो यात्रा निरन्तर अगाडी बढी रहेको छ , यस पावन अवसरमा भाेली हुन गइरहेको बिश्वकर्मा पूजाको यसै सुचनालाइ आधार मानि प्रसाद ग्रहणको निम्ति यहाँहरुको अनिवार्य उपस्थितिको लागि सादर अनुरोध गर्न चाहान्छौ ।
यहाँहरुको गरिमामय उपस्थितिले नै हाम्रो लागि आशिर्वाद र हौसला झनै बढ्ने अपेक्षा राखेका छौं ।धन्यवाद !
सम्पूर्ण नेपालीहरुमा बाबा विश्वकर्मा पुजा २०८३ सालको हार्दिक मंगलमय शुभकामना !

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।यस विश्वकर्मा पूजाको अवसरमा आज (भदौ ३१) र भोलि (असोज १)मा नयाँ बाइक-स्कुटरको खरि...
16/09/2026

विश्वकर्माको आशीर्वाद, यात्राको सुरुवात।

यस विश्वकर्मा पूजाको अवसरमा आज (भदौ ३१) र भोलि (असोज १)मा नयाँ बाइक-स्कुटरको खरिद गर्दा पाउनुहोस्:

💰 रु. ५,००१ छुट!
💳 फाइनान्समार्फत खरिदमा पनि लागू हुने!

📅 भदौ ३१ र असोज १ गते
आफ्नो नयाँ Honda सँग नयाँ यात्राको सुरुवात गर्नुहोस्।

📌 सर्त तथा नियमहरू लागू हुनेछन्।

16/09/2026

🛵✨ विश्वकर्मा पूजा SPECIAL OFFER! ✨

Honda Scooter खरिदमा रु. ५,००१ CASH BACK 💸🔥
साथै SPECIAL FINANCE OFFER 💳

📅 भदौ ३१ & असोज १ गते मात्र! 🚨
यो अवसर नछुटाउनुहोस्—आजै Honda Showroom, Nayabazar Pokhara मा आउनुहोस्! ❤️

Pokhara Nayabazar

Happy customer from our Honda Care Camp! ❤️🏍️Thank you for trusting Kunwar Brothers & Sons for your Honda’s care. 🙏📞 061...
15/09/2026

Happy customer from our Honda Care Camp! ❤️🏍️
Thank you for trusting Kunwar Brothers & Sons for your Honda’s care. 🙏

📞 061-587299 / Toll Free Number 9801575999
📍 Kunwar Brothers & Sons, Nayabazar, Pokhara

माइतीको आँगन, आमाबुबाको माया, अनि तीजको खुसी। ❤️यस्तै आत्मीयताले भरियोस् सबैको तीज।तीजको हार्दिक शुभकामना!
14/09/2026

माइतीको आँगन, आमाबुबाको माया, अनि तीजको खुसी। ❤️

यस्तै आत्मीयताले भरियोस् सबैको तीज।

तीजको हार्दिक शुभकामना!

🌿 कुशे औँसी तथा बाबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना🙏❤️
11/09/2026

🌿 कुशे औँसी तथा बाबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना🙏❤️

Address

Kunwar Honda
Pokhara
00977

Opening Hours

Monday 08:30 - 18:00
Tuesday 08:30 - 18:00
Wednesday 08:30 - 06:00
Thursday 08:30 - 18:00
Friday 08:30 - 18:00
Sunday 08:30 - 18:00

Telephone

+97761587222

Alerts

Be the first to know and let us send you an email when Kunwar HONDA Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kunwar HONDA Pokhara:

Shortcuts

Share