12/10/2026
🚗🎉 महेन्द्रा दशैँ सर्भिस क्याम्प २०८३ 🎉
यो दशैँमा आफ्नो Mahindra गाडीको सर्भिस गराउनुभयो त?
तपाईंहरूका लागि हामीले ल्याएका छौँ विशेष दशैँ सर्भिस क्याम्प! 🎊
📅 असोज २७ गतेदेखि ३१ गतेसम्म
दशैँको लामो यात्रामा निस्कनुअघि आफ्नो Mahindra गाडीको समयमै सर्भिस गराउनुहोस् र यात्रा बनाउनुहोस् सुरक्षित, सहज र ढुक्कको।
🎁 विशेष छुटको अवसर पनि नछुटाउनुहोस्!
B.B. Incorporated Pvt. Ltd.
📍 नयाँ बजार–०९, पोखरा
🙏 समयमै सर्भिस गरौँ, सुरक्षित दशैँ मनाऔँ!
सम्पूर्णमा शुभ दशैँ! 🌸