NXT GEN BATAS

NXT GEN BATAS Dealer of Suzuki - Nexa Vehicles (NXT GEN)

II शहिद दिवस II देशको लागि बलिदान दिने शहिदहरुलाई सलाम🙏
30/01/2024

II शहिद दिवस II
देशको लागि बलिदान दिने शहिदहरुलाई सलाम🙏

6 airbags for 360 degree protection.To Download the Brochure: https://bit.ly/GVbrochureFor Assistance: BATAS|9801935613 ...
20/11/2023

6 airbags for 360 degree protection.

To Download the Brochure: https://bit.ly/GVbrochure
For Assistance: BATAS|9801935613 |9801935614

पौराणिक कथन अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो अनुसार बहिनीकै घरमा गई रमाइलो गरी भाईटिका लगाएको हुँद...
15/11/2023

पौराणिक कथन अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो अनुसार बहिनीकै घरमा गई रमाइलो गरी भाईटिका लगाएको हुँदा यमराज निकै प्रसन्न भई यमुनालाई तिमी जे माग्छ्यौ माग भन्दा यमुनाले पनि हरेक बर्ष आजकै दिन आफुलाई भेट्न आउनुपर्ने, साथै दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाईको आयू कीर्ति सर्वदा बृद्धि होस् भनि मागिन् । यमराजले बहिनी यमुनालाई तथास्तु भनि वरदान दिए । यहि पौराणिक कथन अनुसार अविच्छिन्न रूपमा अहिलेसम्म भाईटिका मनाईदै आईएको जनविश्वास छ ।
भाइटिकाको हार्दिक मंगलमय शुभकामना🙏🙏🙏

नेपाल संवत् तथा म्हःपूजाको हार्दिक मंगलमय शुभकामना !नेपाल संवत्लाई  नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । ...
14/11/2023

नेपाल संवत् तथा म्हःपूजाको हार्दिक मंगलमय शुभकामना !

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए ।

सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरु भएको दिन नेवार समुदायमा ‘म्हःपूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको छ।

कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ...
13/11/2023

कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ🙏🙏🙏

तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन लक्ष्मी पूजा मनाइन्छ । लक्ष्मी पुजाको हार्दिक शुभकामना🙏🙏🙏
12/11/2023

तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन लक्ष्मी पूजा मनाइन्छ । लक्ष्मी पुजाको हार्दिक शुभकामना🙏🙏🙏

यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प...
12/11/2023

यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

धनतेरसको हार्दिक मंगलमय शुभकामना।
10/11/2023

धनतेरसको हार्दिक मंगलमय शुभकामना।

BLAZING TRAILS TO THE UNEXPLORED!!!To Download the Brochure: https://bit.ly/GVbrochureFor Assistance: BATAS |9801935613 ...
09/11/2023

BLAZING TRAILS TO THE UNEXPLORED!!!

To Download the Brochure: https://bit.ly/GVbrochure
For Assistance: BATAS |9801935613 |9801935614

शुभकामना 🙏नेपालीहरूको महान पर्व बिजयादशमी, शुभ-दिपावली तथा छठ पर्वको पावन अवसरमा यहाँ लगायत सम्पूर्ण परिवारमा सुखशान्ति ...
22/10/2023

शुभकामना 🙏
नेपालीहरूको महान पर्व बिजयादशमी, शुभ-दिपावली तथा छठ पर्वको पावन अवसरमा यहाँ लगायत सम्पूर्ण परिवारमा सुखशान्ति एवम समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

Address

Buddhachowk
Pokhara

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779801935707

Alerts

Be the first to know and let us send you an email when NXT GEN BATAS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NXT GEN BATAS:

Share