TVS Phidim

TVS Phidim Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TVS Phidim, Motor Vehicle Company, panchthar, Phidim.

यही असार ७  देखि असार १२ गते सम्म "Yashoka Bazar, Panchthar"मा  हुन गई रहेको TVS "Exchange Mania" को फाइदा उठाई आफ्नो कु...
19/06/2026

यही असार ७ देखि असार १२ गते सम्म "Yashoka Bazar, Panchthar"मा हुन गई रहेको TVS "Exchange Mania" को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरी नयाँ TVS घर चढेर जानुहोस्।

𝐓𝐕𝐒 Exchange Mania मा:
👉 Highest Valuation Guaranteed*
👉 Free road Tax FY 2083/84*
👉 Attractive Cash Discount*
👉 Free Accessories Helmet*
👉 फटाफट फाइनान्स सुविधा — नागरिकता र लाइसेन्स भए पुग्छ*
👉 न्युनतम EMI मात्र रु. 124* बाट सुरु
साथै
✔ TVS Lifetime warranty*

Location: Yashoka Bazar, Panchthar
NB Enterprises, Phidim
Contact: 9841881399

13/04/2026

नयाँ वर्षको नयाँ सुरुवात, नयाँ राइडसँग!
TVS का सबै Showroom भोलि, नयाँ वर्षको दिन, ग्राहकहरूको सहजताका लागि खुला रहनेछन्।

हाम्रो नयाँ वर्षको “निरन्तर यात्रा अफर” को फाइदा उठाउनुहोस् र पाउनुहोस्:
⛽ ५ वर्षसम्म FREE पेट्रोल जित्ने मौका*
💰 हरेक दिन रु. ५ लाखसम्मको आकर्षक नगद छुट*
📉 न्यूनतम EMI मात्र रु. २,९६७ बाट सुरु*

📍 आजै आफ्नो नजिकैको Jagdamba Motors शोरूममा भ्रमण गर्नुहोस्।

*T&C apply

03/04/2026

TVS सँग नयाँ वर्षको निरन्तर यात्रा! ✨
अब यो नयाँ वर्ष अझै सुनौलो बनाउनुहोस् TVS सँग।

आजै आफूलाई मन परेको TVS बाइक वा स्कुटर खरिद गर्दा पाउनुहोस्—
⛽ ५ वर्षसम्म FREE Petrol जित्ने मौका*
💰 हरेक दिन रु ५ लाखसम्मको आकर्षक नगद छुट*
📉 न्यूनतम EMI मात्रु रु २९६७ बाट सुरु*

📍 आजै आफ्नो नजिकैको TVS Showroom मा visit गर्नुहोस्।

*T&C apply

यही माघ २२ देखि माघ २७ गते सम्म "बि.पी. पार्क, फिदिम बजार,प्रहरी कार्यालयसंगै"मा हुन गई रहेको TVS "Smart Exchange Mania"...
29/01/2026

यही माघ २२ देखि माघ २७ गते सम्म "बि.पी. पार्क, फिदिम बजार,प्रहरी कार्यालयसंगै"मा हुन गई रहेको TVS "Smart Exchange Mania" को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरी नयाँ TVS घर चढेर जानुहोस्।

𝐓𝐕𝐒 Exchange Mania मा:
👉 Cash Discount upto Rs. 7,000*
👉 Value Addition Rs.8,000*
👉 Free Accessories Helmet*
👉 फटाफट फाइनान्स सुविधा — नागरिकता र लाइसेन्स भए पुग्छ*
साथै
✔ TVS Lifetime warranty*

Location: बि.पी. पार्क, फिदिम बजार,प्रहरी कार्यालयसंगै
NB Enterprises, Phidim
Contact: 9801401855, 9852685080

*Conditions Apply

12/01/2026

यही पुष २७ देखि माघ २ गते सम्म "Hotel Janu Inn,Narayan Dhital Chowk,Taplejung"मा हुन गई रहेको TVS "Smart Exchange Mania" को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरी नयाँ TVS घर चढेर जानुहोस्।

𝐓𝐕𝐒 Exchange Mania मा:
👉 Cash Discount upto Rs. 7,000*
👉 Value Addition Rs.8,000*
👉 Free Accessories Helmet*
👉 फटाफट फाइनान्स सुविधा — नागरिकता र लाइसेन्स भए पुग्छ*
साथै
✔ TVS Lifetime warranty*

Location: TVSNB Enterprises, Phidim
Contact: 9852685080, 9841881399

*Conditions Apply

**URGENTLY REQUIRED – OFFICE STAFF**  **Position:** Office Assistant  **Location:** [phidim]  **Qualifications:** 12th P...
13/10/2025

**URGENTLY REQUIRED – OFFICE STAFF**
**Position:** Office Assistant
**Location:** [phidim]
**Qualifications:** 12th Pass / Graduate | Basic Computer Knowledge
Valid driving licence
**Experience:** Freshers / 1-2 years (preferred)
**Job Role:** Filing, Data Entry, Customer Support
**Contact:**9801401855/9841881399

🎉 ठूलो अफर! 🎉अब आफ्नै मनपर्ने TVS स्कुटर किन्नुहोस् रु.७,००० छुट सहित! 🛵✨छिट्टै गर्नुहोस्, अफर सीमित समयका लागि मात्र! ⏰...
09/10/2025

🎉 ठूलो अफर! 🎉
अब आफ्नै मनपर्ने TVS स्कुटर किन्नुहोस् रु.७,००० छुट सहित! 🛵✨
छिट्टै गर्नुहोस्, अफर सीमित समयका लागि मात्र! ⏰
सुरक्षित यात्रा र सुखमय जीवनका लागि शुभकामना! 🙏💐

🎉 शुभ समाचार! 🎉अब आफ्नो मनपर्ने TVS बाइक किन्नुहोस् रु.९,००० छुट सहित! 🏍️🔥छिट्टै गर्नुहोस्, अफर सीमित समयका लागि मात्र! ...
09/10/2025

🎉 शुभ समाचार! 🎉
अब आफ्नो मनपर्ने TVS बाइक किन्नुहोस् रु.९,००० छुट सहित! 🏍️🔥
छिट्टै गर्नुहोस्, अफर सीमित समयका लागि मात्र! 🙏
सुरक्षित यात्रा, सुखमय जीवनका शुभकामना! 🚦💫

03/10/2025

TVS को दशैं-तिहारको धमाकेदार अफर! 🎉🛵🏍️
नयाँ स्कुटर खरिदमा पाउनुहोस् रू. ७,०००/- 💰 सम्मको नगद छुट!
बाइक खरिदमा पाउनुहोस् रू. ९,०००/- 💸 सम्मको नगद छुट!
यति मात्र होइन, पाउनुहोस्:
* ​रू. १ लाखसम्म जित्न सक्ने लक्की स्क्र्याच कार्ड! 🤩
* रू. १,०००/- मूल्य बराबरको निःशुल्क हेल्मेट! 🎁
अब सवारी साधन किन्न भयो अझै सजिलो!
✅ सजिलो फाइनान्स सुविधा!
✅ चाहिने कागजात: नागरिकता 📝 र लाइसेन्स 🆔 मात्र!
सपनाको TVS बाइक वा स्कुटर लिने यो उत्कृष्ट मौका नगुमाउनुहोस्! आजै नजिकको TVS शोरुममा जानुहोस्! 🏃💨
#दशैंतिहार #नगदछुट #स्कुटर #बाइक #नेपाल #सजिलोफाइनान्स #लक्कीड्र 🇳🇵

Address

Panchthar
Phidim

Website

Alerts

Be the first to know and let us send you an email when TVS Phidim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TVS Phidim:

Shortcuts

Share