Honda Nepal - Kumari Enterprises

Honda Nepal - Kumari Enterprises Welcome Dreamers to the Official Dealer Page of Honda Motorcycles & Scooters in Nepal. Get connected

HONDA EXCHANGE OFFER - पुरानो दिने नयाँ लिने !!अब आफ्नो कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ  किन्दा, पुरानो बाइक ...
02/06/2024

HONDA EXCHANGE OFFER - पुरानो दिने नयाँ लिने !!
अब आफ्नो कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ किन्दा, पुरानो बाइक वा स्कुटरको BEST VALUATION मा रु.६ हजार थप
अथवा
कुनै पनि होण्डाको नयाँ बाइक वा स्कुटर किन्दा पाउनुहोस्
INSTANT CASHBACK!!

*शर्तहरु लागु हुनेछ।
थप जानकारीको लागि:
📱9851060245
📱9823353555

अब तपाईंकै टोलमा हुँदै छ Honda को Free Check Up Camp जहाँ तपाईंले आफ्नो Honda 2-wheeler लाई नि:शुल्क चेकअप गराई कुनैपनी ...
05/02/2024

अब तपाईंकै टोलमा हुँदै छ Honda को Free Check Up Camp जहाँ तपाईंले आफ्नो Honda 2-wheeler लाई नि:शुल्क चेकअप गराई कुनैपनी समस्या पत्ता लगाउन सक्नु हुनेछ!

🔴यो क्याम्प उल्लेखित ठाउँहरुमा निर्दिष्ट मितीहरुमा हुनेछ ।

थप जानकारी का लागी:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111

Honda “Exchange And Finance Mela” - अब आफ्नो पुरानो Honda बाईक वा स्कुटर सँग कुनै पनि नयाँ Honda Exchange गर्दा पाउनुहोस...
16/06/2023

Honda “Exchange And Finance Mela” - अब आफ्नो पुरानो Honda बाईक वा स्कुटर सँग कुनै पनि नयाँ Honda Exchange गर्दा पाउनुहोस् रु. ५०००/-को Exchange Bonus!! Plus रु. १०,०००/- सम्मको Additional Scratch Coupon!!

साथै Honda Finance बाट मात्र १% Interest Rateमा घर लानुहोस् Brand New Honda!!

*शर्तहरु लागु हुनेछ

थप जानकारीको लागि:
☎️ 010-560245
📱 9851060245

Honda को नयाँ Cash Back Offer मार्फत हरेक Honda Scooter को खरिदमा पाऊनुहोस रु. ५०००/- को Cash Back साथै अनेक Exciting Of...
29/01/2023

Honda को नयाँ Cash Back Offer मार्फत हरेक Honda Scooter को खरिदमा पाऊनुहोस रु. ५०००/- को Cash Back साथै अनेक Exciting Offers!
यस अवधि भित्र Honda Scooters किन्नुहोस र रु ५९,९९९/- को न्युनतम Downpayment मा अथवा ५.९९ % Interest Rate मा अथवा मासिक रु ४,९९९ /- को न्युनतम EMI मा नयाँ Scooter पाऊनुहोस!

* यो योजना मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश बाहेक अरु प्रदेशहरुमा मात्र लागुहुनेछ
* शर्तहरु लागु हुनेछन्

थप जानकारीका लागि:
📞NTC: 166 001 466 32
📞Ncell: 9801571111

19/10/2022

अब Honda “तिहार Exchange महोत्त्सव” अन्तर्गत आफ्नो कुनै पनि पुरानो मोटरसाईकल वा स्कूटर सँग नयाँ Honda Exchange गर्दा ७,०००/- को Additional Valuation, अथवा “तिहारको शुभ लाभ” अफर अन्तर्गत आकर्षक नगद पुरस्कार र अन्य थुप्रै फाइदाहरु पाउनुहोस् । साथै आफ्नो पुरानो Honda मोटरसाईकल वा स्कूटर सँग नयाँ Honda exchange गर्न आउनुहुने पहिलो २५० जना ग्राहकले आफ्नो साधनमा पाउनुहुनेछ न्यूनतम Rs. 50,000/- मूल्याङ्कन!

थप जानकारीको लागि:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111

उल्लेखित मितीहरुमा Kumari Enterprises मा भ्रमण गरी यस अवसरको मज्जा लिनुहोस् । थप जानकारीको लागि📞 01-0560245 📞 9851060245...
03/03/2022

उल्लेखित मितीहरुमा Kumari Enterprises मा भ्रमण गरी यस अवसरको मज्जा लिनुहोस् ।
थप जानकारीको लागि
📞 01-0560245
📞 9851060245

Address

Trishuli
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Honda Nepal - Kumari Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share