Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke

Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke HONDA शोरुम अब धार्के मा,
सेवाहरू:
* सेल्स
*सर्भिसिङ्ग
*पार्ट्स
* फाइनान्स
*सट्टापट्टा

09/04/2024

अब नयाँ वर्ष Honda Nepal सँग अझ रमाइलो!!

नयाँ वर्षको शुभ आवसरमा Honda को बाईक वा स्कुटर को खरीद मा पाउनुहोस् मात्र १ रुपैयाँ मा २ वर्ष सम्मको मर्मत खर्च साथै Honda Engine Oil र Spare Parts

अथवा
1. SCRATCH CARD मार्फत रू.१ लाख सम्मको नगद उपहार
वा
2. ५ वर्ष सम्मको आकर्षक AMC उपहार

Offer बारे थप जानकारीका लागी : https://honda.com.np/honda-new-year-offer-2081/

थप जानकारीको लागि:
📞 NTC: 166 001 466 32
📞 NCell: 9801571111

*शर्तहरु लागु हुनेछ।

नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा यस होन्डा सोरुम परिवार धार्के सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनी हरुमा हार्द...
09/04/2024

नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा यस होन्डा सोरुम परिवार धार्के सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनी हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ |
साथै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा होन्डा सोरुम धार्के प्रस्तुत गर्दछ बम्पर अफर योजना
अफर न. १.
हात खाली नजाने स्क्रेच कुपन ,जस मार्फत हजुरहरुले १ लाख सम्म जित्न सक्नुहुनेछ |
अफर न. २.
जम्मा १ रुपैया मा २ वर्ष सम्म फ्री सर्भिस सुबिधा,जसमा सर्भिस गर्दा लाग्ने इन्जिन आयल तथा अन्य फेरबदल गर्नुपर्ने समान तथा ज्याला समेत निशुल्क हुनेछ |
अफर न. ३.
पाच बर्सिय फ्री सर्भिस सुबिधा,जस अन्तर्गत ५ बर्स सम्म सर्भिस गर्दा कुनैपनि प्रकारको ज्याला तिर्नु पर्दैन |
यो योजना सिमित समय को लागि मात्र संचालन गरिएको हुदा सिघ्र सम्पर्क गर्नुहोला |
*सर्त हरु लागु हुने छन् |
सम्पर्क न. ०१०४१४०३६,९८४३५८१९६१

नयाँ सपनाहरु र नयाँ उडानहरुको सारथी हो Honda Shine!🌐आफ्नो Honda Shine बुक गर्न हाम्रो वेबसाइटमा जानुहोस्: https://honda....
06/03/2024

नयाँ सपनाहरु र नयाँ उडानहरुको सारथी हो Honda Shine!

🌐आफ्नो Honda Shine बुक गर्न हाम्रो वेबसाइटमा जानुहोस्: https://honda.com.np/motorcycle/cb-shine/

थप जानकारीका लागि:
📞NTC : 9843581961

Honda को Winter Cash Back Offer अन्तर्गत यस  Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke बाट DIO 110  DLX  BS6 खरिद गर...
28/02/2024

Honda को Winter Cash Back Offer अन्तर्गत यस Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke बाट DIO 110 DLX BS6 खरिद गर्नुभएकोमा बिष्णु श्रेष्ठ सर तथा उहाको सम्पुर्ण परिवारलाई बधाई ।

साथै कुनै पनि Honda ब्रान्डको Bike वा Scooter को खरीदमा पाउनुहोस् एउटा नयाँ रोमान्चक अफर :

- स्क्र्याच कुपन मार्फत रु. ७००० सम्मको छुट
- ७ वर्ष सम्म फ्रि सेर्भिसिङ्ग

*शर्तहरु लागु हुनेछ

थप जानकारीको लागि:
📞 NTC : 9843581961

With the upgraded PGM-FI engines in Honda Dio BS6 go on journeys with less fuel and more mileage!🌐Get your Honda Dio: ht...
21/02/2024

With the upgraded PGM-FI engines in Honda Dio BS6 go on journeys with less fuel and more mileage!

🌐Get your Honda Dio: https://honda.com.np/motorcycle/dio-bs6/

For details:
📞NTC :9843581961

19/02/2024
Honda को Winter Cash Back Offer अन्तर्गत यस  Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke बाट DIO DLX   खरिद गर्नुभएकोम...
16/02/2024

Honda को Winter Cash Back Offer अन्तर्गत यस Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke बाट DIO DLX खरिद गर्नुभएकोमा बिजय कोइराला सर र बिद्या रेग्मी कोइराला म्याडम तथा उहाको सम्पुर्ण परिवारलाई बधाई ।

साथै कुनै पनि Honda ब्रान्डको Bike वा Scooter को खरीदमा पाउनुहोस् एउटा नयाँ रोमान्चक अफर :

- स्क्र्याच कुपन मार्फत रु. ७००० सम्मको छुट
- ७ वर्ष सम्म फ्रि सेर्भिसिङ्ग

*शर्तहरु लागु हुनेछ

थप जानकारीको लागि:
📞 NTC : 9843581961

Level up the romance this Valentine's Day with love that runs smoother than our engines! Happy Valentine's Day from Hond...
14/02/2024

Level up the romance this Valentine's Day with love that runs smoother than our engines! Happy Valentine's Day from Honda Nepal. ❤️

Address

Prithvi Highway, Dharke, Dhading
Naubise
45100

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779843581961

Website

Alerts

Be the first to know and let us send you an email when Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prithivi Auto Center Pvt. Ltd. - Honda Dharke:

Share