15/11/2026
छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏🌞
सूर्यदेव र छठी माताको आराधना एवं उपासनाको पावन पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
छठी माताले सबैको जीवनमा सुख, शान्ति र खुसी प्रदान गरून्। 🌅
Sewa Motors – A Complete Bike and Car Solutions
Only Premium Work ❤️