24/08/2024
बाइक सर्भिसिङ्गमा लाने समय छैन? - No problem!
वर्कशपको पहुँच भन्दा टाढा रहनु भएका ग्राहकहरुलाई घर आँगनमै आई नि:शुल्क चेकअपको स्तरीय सेवा - Honda Free Check Up Camp
अब तपाईंकै टोलमा हुँदै छ Honda को Free Check Up Camp जहाँ तपाईंले आफ्नो Honda 2-wheeler लाई नि:शुल्क चेकअप गराई कुनैपनी समस्या पत्ता लगाउन सक्नु हुनेछ!
यो क्याम्प उल्लेखित ठाउँहरुमा निर्दिष्ट मितीहरुमा हुनेछ ।
थप जानकारी का लागी:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111