JCB Nepal - MAW Earthmovers

Call Directions Website Contact the business

JCB Nepal - MAW Earthmovers Sole Authorized distributor of JCB Construction and Heavy Equipment in Nepal. In every corner of the world you'll find a JCB machine.

JCB is one of the world's top three manufacturers of construction equipment. JCB employ over 10,000+ people on 4 continents and sell our products in 150 countries through 1,500 dealer depot locations.

Throughout our 70+ years history, we have always invested heavily in research and development, keeping JCB at the cutting edge of innovation. Today, JCB has some of the finest engineering facilities across the globe, produces a range of over 300 machines and maintains a reputation for unrivalled customer service. JCB,a truly world-class company.

A New Addition. Stronger Partnerships. Greater Possibilities.From the launch of JCB AgriMax in Nepalgunj to the handover...
18/11/2026

A New Addition. Stronger Partnerships. Greater Possibilities.

From the launch of JCB AgriMax in Nepalgunj to the handover of 10 JCB machines, the Partner in Progress event was a celebration of trust, collaboration and shared growth.

With over 250 customers, partners and industry representatives joining us, we are proud to continue strengthening our presence and bringing JCB's versatile solutions closer to businesses across western Nepal.

Here's a look back at the highlights!

छठ पर्वको हार्दिक मंगलमय शुभकामना!आस्था, श्रद्धा र भक्तिको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
15/11/2026

छठ पर्वको हार्दिक मंगलमय शुभकामना!
आस्था, श्रद्धा र भक्तिको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

भाइटीकाको हार्दिक शुभकामना!दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता सधैँ अटुट रहोस्।
11/11/2026

भाइटीकाको हार्दिक शुभकामना!
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता सधैँ अटुट रहोस्।

नेपाल सम्वत् ११४७ को हार्दिक मंगलमय शुभकामना!नयाँ वर्षले नयाँ उमङ्ग, नयाँ सम्भावना र समृद्धि ल्याओस्।
10/11/2026

नेपाल सम्वत् ११४७ को हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्षले नयाँ उमङ्ग, नयाँ सम्भावना र समृद्धि ल्याओस्।

लक्ष्मी पूजाको हार्दिक शुभकामना!धन, समृद्धि र सफलताले हरेक घरआँगन उज्यालो बनाओस्।
08/11/2026

लक्ष्मी पूजाको हार्दिक शुभकामना!
धन, समृद्धि र सफलताले हरेक घरआँगन उज्यालो बनाओस्।

कुकुर तिहारको हार्दिक शुभकामना!निष्ठा, विश्वास र आत्मीयताको सम्बन्ध सधैँ प्रगाढ बनिरहोस्।
08/11/2026

कुकुर तिहारको हार्दिक शुभकामना!
निष्ठा, विश्वास र आत्मीयताको सम्बन्ध सधैँ प्रगाढ बनिरहोस्।

काग तिहारको हार्दिक शुभकामना!सुख, शान्ति र समृद्धिको सन्देश सबैको जीवनमा फैलियोस्।
07/11/2026

काग तिहारको हार्दिक शुभकामना!
सुख, शान्ति र समृद्धिको सन्देश सबैको जीवनमा फैलियोस्।

06/11/2026

वीरगञ्जदेखि कालीगण्डकी खोँचसम्मको यात्रा। राजमार्ग, घुम्ती पहाडी बाटो र पुलहरू पार गर्दै ८ वटा JCB मेसिन पुगे १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनास्थलमा।

"अघिल्ला परियोजनाहरूमा JCB सँगको हाम्रो अनुभव निकै राम्रो रह्यो। यही अनुभव र विश्वासका आधारमा यस परियोजनाका लागि पनि हामीले JCB छनोट गरेका हौँ।"
- रुविन्दर जीत सिंह भामरा
परियोजना प्रमुख, कालीगण्डकी गर्ज जलविद्युत् आयोजना
एन्जेलिक इन्टरनेशनल

१८० मेगावाटको लक्ष्य। ८ वटा JCB मेसिन। विश्वासको एउटै आधार।

धनतेरसको शुभ अवसरमा तपाईंको मेहनतले अझ ठूलो सफलता र समृद्धिको उचाइ चुमोस्। यस धनतेरसमा लगानी गर्नुहोस् विश्वास र भरोसाको...
06/11/2026

धनतेरसको शुभ अवसरमा तपाईंको मेहनतले अझ ठूलो सफलता र समृद्धिको उचाइ चुमोस्।
यस धनतेरसमा लगानी गर्नुहोस् विश्वास र भरोसाको साथ, अनि आफ्नो प्रगतिलाई दिनुहोस् नयाँ गति।

JCB - तपाईंको मेहनतलाई आम्दानीमा बदल्ने भरपर्दो साथी।

शुभ धनतेरस!

धनतेरसको पावन अवसरमा तपाईंको घरआँगनमा सुख, शान्ति र समृद्धिको आगमन होस्। हरेक नयाँ सुरुवातले सफलता ल्याओस् र मेहनतले प्र...
06/11/2026

धनतेरसको पावन अवसरमा तपाईंको घरआँगनमा सुख, शान्ति र समृद्धिको आगमन होस्। हरेक नयाँ सुरुवातले सफलता ल्याओस् र मेहनतले प्रगतिको नयाँ उचाइ चुमोस्।
तपाईं तथा तपाईंको परिवारमा सुख, समृद्धि र खुसी छाओस्।

धनतेरसको हार्दिक शुभकामना!

Address

Lalitpur
44700

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779801091222

Alerts

Be the first to know and let us send you an email when JCB Nepal - MAW Earthmovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JCB Nepal - MAW Earthmovers:

Shortcuts

Share

Nearby autos & automotive services