NATU Lalitpur

NATU Lalitpur NATU Lalitpur is a of Nepal Auto mechanics Tarde Union. We work on better quality service to our mec

हार्दिक शुभकामना !नेपाल अटोमेकानिक्स ट्रेड युनियन  (NATU ) को २७औ  स्थापना दिवस को अवसर मा सङठन का केन्द्र देखि स्थानिय ...
19/07/2024

हार्दिक शुभकामना !
नेपाल अटोमेकानिक्स ट्रेड युनियन (NATU ) को २७औ स्थापना दिवस को अवसर मा सङठन का केन्द्र देखि स्थानिय कमिटी सम्म का आदर्णिय नेता ज्यु हरु सङठन का मेरुदण्ड देश भर का सदस्य हरु, हाम्रो अभिभावक नेपाल ट्रेड युनियन महासङ परिवार तथा हाम्रा शुभ चिन्तक सबै मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

हरि बाहादुर कार्की
सचिव
जिल्ला समन्वय कमिटी ललितपुर
नेपाल अटोमेकानिक्स ट्रेड युनियन

नेपाल अटाे मेकानिक्स ट्रेड युनियन ललितपुर जिल्ला संमनवय कमिटी को आयोजनामा मिति २०८०/०६/२०गते नि:शुल्क मुल्य शुचि वितरण त...
08/10/2023

नेपाल अटाे मेकानिक्स ट्रेड युनियन ललितपुर जिल्ला संमनवय कमिटी को आयोजनामा मिति २०८०/०६/२०गते नि:शुल्क मुल्य शुचि वितरण तथा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भयो यस कार्यक्रका अध्यक्षता ललितपुर जिल्ला संमनवय कमिटी का अध्यक्ष बिराट दवाडी ज्यु रहनु भएको थियोे प्रमुख अथिती मा नाटु केन्द्रिय कमिटी का अध्यक्ष प्रदीप घिमिरे ज्यु हुनुहुन्थ्यो विशेष अथिती मा भने ट्राफिक प्रहरी निरीक्षक सालिग राम तिमल्सिना रहनु हुन्थ्यो भने कार्यक्रम लाई ललितपुर जिल्ला संमनय कमिटी को सचीव हरि बाहादुर कार्कीले सन्चालन गर्नु भयको थियो यश कार्यक्रमा ललितपुर का सातै कमिटी र बाग्मती प्रदेश कमिटी बाट पदाधिकारी तथा मेकानिक्स साथी हरु को उपस्थिति मा सप्पन्न गरिएको थियोे !

ललितपुर लिल्ला सम्मनवय कमिटि को सतौ औपचारिक बैठक सम्पन्न २०८०/६/१५
03/10/2023

ललितपुर लिल्ला सम्मनवय कमिटि को सतौ औपचारिक बैठक सम्पन्न २०८०/६/१५

Nepal auto mechanics trade union 26th foundation foundation day                                                         ...
20/07/2023

Nepal auto mechanics trade union 26th foundation foundation day नेपाल अटाे मेकानिक्स ट्रेड युनियन को २६अौ स्थापना दिवस जि फन्त स्कुल अनाम नगर मा मनाइयो

जस्ले जे भनेनि जे गरेनि तस्बिर आफै बोल्छ चिन्नेलाइ सिरिखन्ड नचिन्नेलाइ खुर्पा को बिड यो त एक उधारण मात्र हो
06/07/2023

जस्ले जे भनेनि जे गरेनि तस्बिर आफै बोल्छ चिन्नेलाइ सिरिखन्ड नचिन्नेलाइ खुर्पा को बिड यो त एक उधारण मात्र हो

मिती २०८०/०२/१५ गते नेपाल अटाे मेकानिक्स ट्रेड युनियन जिल्ला समन्वय कमिटी ललितपुर को पाचौं औपचारिक बैठक सम्पन्न ! बैठक ब...
30/05/2023

मिती २०८०/०२/१५ गते नेपाल अटाे मेकानिक्स ट्रेड युनियन जिल्ला समन्वय कमिटी ललितपुर को पाचौं औपचारिक बैठक सम्पन्न ! बैठक बाट निब्रतमान ललितपुर नगर कमिटी का कोषाध्यक्ष अजीत बराल ज्यु लाई जिल्ला समन्वय कमिटी ललितपुर मा सहसचिव म चयन गरियो तेसै गरि बिभिध सात (७)बुधा मा छलफल गरि निर्णय गरियो यस बैठक को अध्यक्षता जिल्ला समन्वय कमिटी का अध्यक्ष बिराट दवाडी जि रहनु भयको थियो भने प्रमुख अथिती बागमती प्रदेश कोषाध्यक्ष बाबु राजा श्रेष्ठ रहनु भएको थियोे तेसै गगि अथिती मा बागमती प्रदेश सदस्य प्रदिप श्रेष्ठ जि लगायत जिल्ला समन्वय कमिटी उपाध्यक्ष बिमल लामा जिल्ला समन्वय कमिटी का सचीव हरि कार्कि लगायत सम्पुर्ण नगर कमिटी का अध्यक्ष तथा उपाध्यक्ष उपस्थिति यश बैठक लाई पुर्णता दियको छ

28/04/2023
नेपाल अटाे मेकानिक्स ट्रेड युनियन बाग्मती प्रदेश कमिटी को प्रथम अधिवेशन बाट निर्बीरोध निर्वाचित हुनु भएका सम्पुर्ण पदाधि...
20/02/2023

नेपाल अटाे मेकानिक्स ट्रेड युनियन बाग्मती प्रदेश कमिटी को प्रथम अधिवेशन बाट निर्बीरोध निर्वाचित हुनु भएका सम्पुर्ण पदाधिकारी तथा सदस्य हरुलाइ हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना शुभकामना
हरि बाहादुर कार्की
सचीव
ललितपुर जिल्ला समंनवय कमिटी

नेपाल अटने मेकानिक्स ट्रेड युनियन ललितपुर जिल्ला समन्वय कमिटी को आयोजना गरिएको २०७९/9/3२२र२३ गते को शांगठानिक प्रशिक्षण ...
17/01/2023

नेपाल अटने मेकानिक्स ट्रेड युनियन ललितपुर जिल्ला समन्वय कमिटी को आयोजना गरिएको २०७९/9/3२२र२३ गते को शांगठानिक प्रशिक्षण तथा पिकनिक ८० जाना को उपस्थिति सहित साखु जरसिंह पौवा हिल भिलेज रिसोर्टमा सम्पन्न

Address

Dose Street
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when NATU Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share