Tata Motors Trucks & Buses Nepal

Tata Motors Trucks & Buses Nepal Official page for all range of TATA Motors Commercial Vehicles in Nepal(Trucks, Buses, Pickups, Panel & Passenger Van, SCV Cargo)

धेरै सिट, धेरै सुविधा, सबैको भरोसा।
18/09/2026

धेरै सिट, धेरै सुविधा, सबैको भरोसा।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष आदरणीय श्री पुन्यप्रसाद सिटौला (सरोज) जी लाई जन्मदिनको हार्द...
17/09/2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष आदरणीय श्री पुन्यप्रसाद सिटौला (सरोज) जी लाई जन्मदिनको हार्दिक शुभकामना !!!

विश्वकर्माको आशीर्वाद, सफलताको विश्वास।🙏हरेक यात्रामा सुरक्षा, हरेक कर्ममा सफलता र हरेक प्रयासमा समृद्धिको कामना गर्दै व...
17/09/2026

विश्वकर्माको आशीर्वाद, सफलताको विश्वास।🙏

हरेक यात्रामा सुरक्षा, हरेक कर्ममा सफलता र हरेक प्रयासमा समृद्धिको कामना गर्दै विश्वकर्मा पूजाको हार्दिक शुभकामना।

सिप्रदी ट्रेडिङ प्रा. लि.

16/09/2026

शक्ति, क्षमता र भरोसाको सही संयोजन।

TATA LPT 1616 24ft Container— भारी लोडदेखि लामो यात्रासम्म, हरेक काममा दमदार प्रदर्शनका लागि तयार।

TATA LPT 1616 24ft Container— काममा शक्ति, यात्रामा भरोसा।

15/09/2026

सवारी मात्र होइन, विश्वासको साथी।

“चालक र यात्रीहरूकै अनुसार, एकदम आरामदायी छ।” — TATA LPO 1622 BS6 प्रयोग गर्नुभएका हाम्रा ग्राहकको अनुभव।

BS6 प्रविधि, उत्कृष्ट आराम र भरपर्दो प्रदर्शनका साथ, लामो यात्रामा पनि यात्रु र चालक दुवैलाई सहज अनुभव प्रदान गर्दै।

TATA LPO 1622 BS6 — आरामदायी यात्रा, भरपर्दो साथ।

14/09/2026

गाडी सर्भिसिङको समयमा पर्खनु पर्दा पनि बोरिंग हुनु पर्दैन। Sipradi को Commercial Vehicle सर्भिस सेन्टरमा चेस, लुडो, क्यारम, फुसबल अनि एक कप ताजा कफी — तपाईंको समय पनि हाम्रो लागि उत्तिकै मूल्यवान छ।

हरितालिका तीज २०८३ को शुभकामनानेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्त...
14/09/2026

हरितालिका तीज २०८३ को शुभकामना

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

– सिप्रदी ट्रेडिङ प्रा. लि.

शक्तिको नयाँ परिचय, भरोसाको बलियो आधार। LPO 1618/53         /53
13/09/2026

शक्तिको नयाँ परिचय, भरोसाको बलियो आधार। LPO 1618/53

/53

Happy Father's Day !!!बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी २०८३ को शुभकामना !!!
11/09/2026

Happy Father's Day !!!
बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी २०८३ को शुभकामना !!!

विश्वकर्माको आशीर्वाद, YODHA 2.0 को साथ! 🙏विशेष अवसरमा विशेष छुट।
10/09/2026

विश्वकर्माको आशीर्वाद, YODHA 2.0 को साथ! 🙏
विशेष अवसरमा विशेष छुट।

Address

Ghairadhara, Naxal
Katmandu
44700

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when Tata Motors Trucks & Buses Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tata Motors Trucks & Buses Nepal:

Shortcuts

Share