09/10/2026
🏆 मासिक उत्कृष्ट राइडर तथा चालक सम्मान कार्यक्रम 🎉
Yango द्वारा The Plaza Hotel मा आयोजित विशेष सम्मान कार्यक्रममा Sawari Service Private Limited बाट रूपक बस्नेत र नारायण अर्याल मासिक उत्कृष्ट राइडर तथा चालकका रूपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 💐👏
उहाँहरूको मेहनत, लगनशीलता र उत्कृष्ट कार्यसम्पादनप्रति हामी गर्व गर्दछौँ। ❤️ उहाँहरूको यो सफलता अन्य सम्पूर्ण राइडर तथा चालक साथीहरूका लागि पनि प्रेरणाको स्रोत बन्नेछ भन्ने विश्वास लिएका छौँ।
यस विशेष सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट राइडर तथा चालकहरूको योगदानको कदर गरेकोमा Yango लाई हार्दिक धन्यवाद! 🙏
Sawari Service Private Limited
🤝 राइडर तथा चालक साथीहरूको सम्मान, प्रगति र सफलतामा सधैँ प्रतिबद्ध।
#चालकसाथी