IME Motors Ashok Leyland Nepal

Call Directions Website Contact the business

IME Motors Ashok Leyland Nepal IME Motors Pvt. Ltd. is Sole authorized distributorship status of Hinduja Group’s commercial vehicles

Champions crowned! 🏆💛Congratulations to Sudurpaschim Royals on becoming the NPL 2026 Champions! A remarkable journey, an...
21/11/2026

Champions crowned! 🏆💛

Congratulations to Sudurpaschim Royals on becoming the NPL 2026 Champions! A remarkable journey, an incredible performance, and a well-deserved victory.

IME Motors and Ashok Leyland congratulate the entire team on this historic achievement!

Champions are made through determination, teamwork, and the spirit to go beyond! 🇳🇵

18/11/2026

हरेक यात्राको आफ्नै SAATHI। 🚛

सानो आकार, दमदार प्रदर्शन र उत्कृष्ट माइलेजका साथ तपाईंको व्यवसायलाई अघि बढाउने Ashok Leyland SAATHI।
काममा साथ, यात्रामा साथ। 💙

Motors

16/11/2026

🚛 सानो आकार, ठूलो सम्भावना!

तपाईंको दैनिक व्यवसायलाई अझ सहज र प्रभावकारी बनाउन SAATHI तयार छ। दमदार performance, उत्कृष्ट efficiency र हरेक यात्रामा साथ—तपाईंको व्यवसायको प्रगतिका लागि।

SAATHI — हरेक यात्राको भरपर्दो साथी। 💪

सूर्य उपासनाको पावन पर्व छठको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एव...
14/11/2026

सूर्य उपासनाको पावन पर्व छठको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

दिदीबहिनी र दाजुभाइबीचको स्नेह, विश्वास र आत्मीयताको सम्बन्ध सधैँ अटुट रहोस् भन्ने मंगलमय कामनासहित भाइटीकाको पावन अवसरम...
10/11/2026

दिदीबहिनी र दाजुभाइबीचको स्नेह, विश्वास र आत्मीयताको सम्बन्ध सधैँ अटुट रहोस् भन्ने मंगलमय कामनासहित भाइटीकाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

नेपाल संवत् ११४७ को हार्दिक मंगलमय शुभकामना!
10/11/2026

नेपाल संवत् ११४७ को हार्दिक मंगलमय शुभकामना!

गोवर्धन पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्त...
09/11/2026

गोवर्धन पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा आम नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

गाई पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले हरेक घर–आँगन उज्यालो बनाओस्। सम्पूर्णमा हार्दिक मंगलमय श...
08/11/2026

गाई पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले हरेक घर–आँगन उज्यालो बनाओस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🌼🙏

माता महालक्ष्मीको कृपाले हरेक घर–आँगनमा सुख, शान्ति, समृद्धि र खुशियाली छाओस्। लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्णमा हार...
08/11/2026

माता महालक्ष्मीको कृपाले हरेक घर–आँगनमा सुख, शान्ति, समृद्धि र खुशियाली छाओस्। लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

कुकुर तिहारको पावन अवसरमा प्रेम, विश्वास र आत्मीयताको सम्बन्ध अझ प्रगाढ बनोस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
07/11/2026

कुकुर तिहारको पावन अवसरमा प्रेम, विश्वास र आत्मीयताको सम्बन्ध अझ प्रगाढ बनोस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

Address

3rd Floor, IME Complex, Panipokhari
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+9779801574247

Alerts

Be the first to know and let us send you an email when IME Motors Ashok Leyland Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IME Motors Ashok Leyland Nepal:

Shortcuts

Share