19/09/2026
पहाडी बाटोमा ढुवानी गर्दा उकालो, ओरालो र असहज बाटोले चुनौती थप्न सक्छ। यस्तो अवस्थामा सहज र भरपर्दो सञ्चालनका लागि सही Tractor-Trailer को छनोट महत्त्वपूर्ण हुन्छ।
BharatBenz 5532T (6×4) 320 HP Power र 1250 Nm Torque सहित पहाडी बाटोमा भारी ढुवानीलाई सहज बनाउन तयार गरिएको Heavy Duty Tractor-Trailer हो।
📞 BharatBenz 5532T (6×4) बारे थप जानकारीका लागि आजै Omni Motors मा सम्पर्क गर्नुहोस्।
सम्पर्क नं.: 9802917336
[ Omni Motors, BharatBenz Nepal, Logistics Transport, Heavy Duty Tractor Trailer, Nepal Transport and Logistics, Long Haul Truck, Bharat 6+ ]