Suzuki Service Autoave Dakshin Dhoka Jorpati

Directions Website

Suzuki Service Autoave Dakshin Dhoka Jorpati Authorised service centre for SUZUKI vehicles that has been servicing SUZUKI vehicles for 16 years.

24/11/2026

कर्मनिष्ठ मेकानिक साथीहरुलाई खुशीको खबर !
सुजुकी Genuine पार्ट्समा भएको QR Scan गरी Khalti App बाट तुरुन्तै थप ५% Cashback पाउनुहोस्।

अधिकारीक सर्भिस सेन्टर महँगो हुँदैन, Suzuki Authorized Service Center मै तपाईंको budget मा servicing हुन्छ! 🚗🔧तपाईंको Su...
17/11/2026

अधिकारीक सर्भिस सेन्टर महँगो हुँदैन, Suzuki Authorized Service Center मै तपाईंको budget मा servicing हुन्छ! 🚗🔧

तपाईंको Suzuki लाई दिनुहोस् Expert Care, Advanced Diagnosis र 100% Genuine Parts सहितको भरपर्दो सेवा, त्यो पनि Suzuki को Official Service Center मा।

अनावश्यक खर्चको चिन्ता नगरी, आफ्नो गाडीको सही care र maintenance मा ढुक्क हुनुहोस्।
किनकि स्मार्ट छनोट भनेकै Suzuki को आधिकारिक सर्भिस सेन्टर रोज्नु हो। 💙

🔧 Expert Care
🔍 Advanced Diagnosis
🛠️ 100% Genuine Parts
🛡️ Suzuki Genuine Parts मा १ वर्षको Warranty*

अधिकारीक सर्भिस सेन्टरमै गाडीको हेरचाह गरौं, तपाईंको budget मै servicing गराऔं।

आजै आफ्नो नजिकैको Suzuki Authorized Service Center मा आफ्नो गाडी service गराउनुहोस्।

To book your service online : https://onlineservice.suzuki.com.np/

*T&C Apply

एक दशक भन्दा लामो यात्रामा सँगै हिँड्नु भएकोमा धन्यवाद! 🙏तपाईंको विश्वास र साथले नै Suzuki आज यो मुकाममा पुगेको छ। १० वर...
15/11/2026

एक दशक भन्दा लामो यात्रामा सँगै हिँड्नु भएकोमा धन्यवाद! 🙏

तपाईंको विश्वास र साथले नै Suzuki आज यो मुकाममा पुगेको छ।
१० वर्ष भन्दा लामो समयदेखि हामीसँगै रहनुभएका हाम्रा प्यारा ग्राहकहरूका लागि यो विशेष सुविधा ल्याएका छौं:

✅ ७०% सम्म छुट मर्मत खर्चमा*
✅१५% छुट पार्ट्स मा*
✅ ३०% छुट Labour र Engine Repair मा*
✅ Pick & Drop सुविधा - तपाईंको समयको कदर*
✅ Premium AMC Package - एकमुष्ठ लागतमा वर्षभरि निश्चिन्त*

एक दशक को विश्वासलाई सम्मान गर्दै, Suzuki ले तपाईंहरूलाई अझ राम्रो सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ।

आफ्नो Suzuki गाडीलाई हरेक यात्रामा सुरक्षित र विश्वसनीय बनाउन आज नै Suzuki AMC साथ एक दशक को सहयात्रामा सामेल हुनुहोस्!

📞 सम्पर्क गर्नुहोस् र आफ्नो AMC बुक गर्नुहोस्।

*T&C Apply

छठ पर्वको हार्दिक शुभकामना!
15/11/2026

छठ पर्वको हार्दिक शुभकामना!

11/11/2026

सप्तरङ्गी टीका, मखमलीको माला र दिदीबहिनीको मायाजस्तै जीवन सधैं सुन्दर र उज्यालो बनिरहोस्। भाइटीकाको धेरै-धेरै शुभकामना!

नेपाल संवत् ११४७ तथा म्ह:पुजाको हार्दिक शुभकामना ।
10/11/2026

नेपाल संवत् ११४७ तथा म्ह:पुजाको हार्दिक शुभकामना ।

🪔✨ शुभ दीपावली तथा नेपाल संवत् ११४७ को हार्दिक मंगलमय शुभकामना! ✨🪔दीपावलीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, ...
09/11/2026

🪔✨ शुभ दीपावली तथा नेपाल संवत् ११४७ को हार्दिक मंगलमय शुभकामना! ✨🪔
दीपावलीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
छठ पर्वको पावन अवसरमा पनि सम्पूर्णमा हार्दिक शुभकामना!
तपाईंहरूको विश्वास र साथ नै हाम्रो प्रेरणा हो। ❤️
Auto Ave Family Suzuki Authorized Service Center 📍 Jorpati, Dakshindhoka, Kathmandu 📞 01-5146632 | 9801244573 | 9801244579
🪔 Happy Deepawali!

लक्ष्मी पूजाको हार्दिक शुभकामना!
08/11/2026

लक्ष्मी पूजाको हार्दिक शुभकामना!

धनतेरसको हार्दिक मंगलमय शुभकामना!
06/11/2026

धनतेरसको हार्दिक मंगलमय शुभकामना!

🚗 SUZUKI DEEPAWALI FREE SERVICE CAMP,🚗Celebrate this festive season with amazing offers on your Suzuki vehicle,📅 18th–21...
02/11/2026

🚗 SUZUKI DEEPAWALI FREE SERVICE CAMP,🚗

Celebrate this festive season with amazing offers on your Suzuki vehicle,

📅 18th–21st Kartik, 2083

🎁 EXCLUSIVE FESTIVE OFFERS:

✅7% OFF on Parts & Engine Oil
✅10% OFF on Labour Charges
✅50% OFF on Wheel Alignment
🏅 1 Year Warranty on Suzuki Genuine Parts
🎉 FREE General, Battery & AC Check-up
Give your Suzuki the care it deserves this Deepawali,

📍 Jorpati, Dakshindhoka, Kathmandu

📞 For Appointments & Enquiries: 9801244573 | 9801244579 01-5146632

Book your visit and enjoy a brighter, safer ride this Deepawali,

Address

Jorpati, DakshinDhoka
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Suzuki Service Autoave Dakshin Dhoka Jorpati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share