FOTON MOTOR NEPAL

FOTON MOTOR NEPAL We are the authorized distributor for FOTON Motors. We bring to you world-class wide range of products. Toll Free number : 9802367501 / 9851417122

संविधान दिवसको यस गौरवपूर्ण अवसरमा, एकता, लोकतन्त्र र प्रगतिका साझा मूल्यलाई आत्मसात् गर्दै समुन्नत र समृद्ध नेपालको यात...
19/09/2026

संविधान दिवसको यस गौरवपूर्ण अवसरमा, एकता, लोकतन्त्र र प्रगतिका साझा मूल्यलाई आत्मसात् गर्दै समुन्नत र समृद्ध नेपालको यात्रामा निरन्तर अघि बढौँ।

संविधान दिवसको शुभकामना ।

#संविधानदिवस

🎓 A Proud Moment for the MAW Vriddhi Family!We are delighted to congratulate our CEO, Anil Kumar Baral, on successfully ...
18/09/2026

🎓 A Proud Moment for the MAW Vriddhi Family!

We are delighted to congratulate our CEO, Anil Kumar Baral, on successfully earning his Ph.D. Degree in Doctor of Philosophy - Management from the Department of Management, Sikkim Professional University!

This remarkable achievement is a true reflection of his dedication, discipline, and relentless pursuit of excellence — values that continue to inspire all of us at MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. every single day.
Here's to higher horizons ahead!

With immense pride and warm wishes,
The MAW Vriddhi Commercial Vehicles Family

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका आदरणीय अध्यक्ष श्री पुण्य प्रसाद सिटौला (सरोज) ज्यूलाई जन्मदिनको अवसरमा सुस्वा...
17/09/2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका आदरणीय अध्यक्ष श्री पुण्य प्रसाद सिटौला (सरोज) ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख–समृद्धि एवं निरन्तर सफलताको हार्दिक मंगलमय शुभकामना।

भगवान विश्वकर्माको आशीर्वादलेहरेक प्रयास सफल बनोस्,हरेक यात्राले नयाँ सम्भावना बोकोस्।विश्वकर्मा पूजाको हार्दिक शुभकामना...
17/09/2026

भगवान विश्वकर्माको आशीर्वादले
हरेक प्रयास सफल बनोस्,
हरेक यात्राले नयाँ सम्भावना बोकोस्।

विश्वकर्मा पूजाको हार्दिक शुभकामना। 🙏

नयाँ यात्रा, नयाँ भरोसा!हाम्रा नयाँ ग्राहकलाई हार्दिक बधाई तथा FOTON परिवारमा हार्दिक स्वागत। Mountain EV रोज्नुभएकोमा ध...
16/09/2026

नयाँ यात्रा, नयाँ भरोसा!

हाम्रा नयाँ ग्राहकलाई हार्दिक बधाई तथा FOTON परिवारमा हार्दिक स्वागत।

Mountain EV रोज्नुभएकोमा धन्यवाद।

Mountain EV - सबैभन्दा Best!

परम्परा, प्रेम र खुसीले भरिएको तीजले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। FOTON परिवारको तर्फबाट हरितालिका तीजको...
14/09/2026

परम्परा, प्रेम र खुसीले भरिएको तीजले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

FOTON परिवारको तर्फबाट हरितालिका तीजको हार्दिक शुभकामना।

जीवनको हरेक मोडमा सही बाटो देखाउने बुबा।बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
11/09/2026

जीवनको हरेक मोडमा सही बाटो देखाउने बुबा।
बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

श्रीकृष्णको आशीर्वादले हरेक सम्बन्धमा विश्वास, हरेक प्रयासमा सफलता र हरेक यात्रामा सुख एवं समृद्धि भरियोस्। FOTON परिवार...
04/09/2026

श्रीकृष्णको आशीर्वादले हरेक सम्बन्धमा विश्वास, हरेक प्रयासमा सफलता र हरेक यात्रामा सुख एवं समृद्धि भरियोस्।

FOTON परिवारको तर्फबाट हजुर तथा हजुरको परिवारमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।

#श्रीकृष्णजन्माष्टमी

30/08/2026

Six days of business, conversations, and commercial mobility at Stall J1. ⚡

A few moments from the final day at Stall J1, wrapping up NADA Auto Show 2026 on a great note.

Thank you for being part of our NADA Auto Show 2026 journey.

30/08/2026

Final day at Stall C8 with the Tunland G7.

Thank you to everyone who stopped by and made NADA Auto Show 2026 memorable.

Address

Sanepa, Lalitpur
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779802057710

Alerts

Be the first to know and let us send you an email when FOTON MOTOR NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FOTON MOTOR NEPAL:

Shortcuts

Share