Mega Motors

Mega Motors Sole Importer of K**A EV Light Commercial Vehicles for Entire Nepal and Dealer of MG EV Vehicles for Kathmandu. For More Details : 98511-89272

Mega Motors Private Limited, a co-dealer of Arun Intercontinental Traders (sister concern organization of Chaudhary Group) for Maruti Suzuki Vehicles’ Sales, Service, Spare Parts and True Value for Bagmati Zone, run by well experienced, educated, career and objective oriented Professionals. With the vision of making Mega Motors as Nepal’s most reliable, dynamic and futuristic automobile organization under a single roof complete auto facilities, it is highly dedicated towards customers’ satisfaction and delights. Depending upon the customers’ propensity to buy, it delivers the Best Quality Products ( new and Pre - used cars ) and Services ( after sales service and spare parts ) in Lowest possible cost.

🏔️कोरला उचाइमा K**A EV को डेलिभरी! ⚡🚚मुस्ताङको कोरला नाकास्थित कस्टम पोइन्टमा हाम्रो ग्राहकलाई K**A EV को विशेष डेलिभरी ...
18/09/2026

🏔️कोरला उचाइमा K**A EV को डेलिभरी! ⚡🚚

मुस्ताङको कोरला नाकास्थित कस्टम पोइन्टमा हाम्रो ग्राहकलाई K**A EV को विशेष डेलिभरी सम्पन्न भएको छ। 🇳🇵

समुद्री सतहबाट करिब ४,६६० मिटर उचाइमा रहेको कोरला, नेपाल–चीन सीमाको उच्च हिमाली व्यापारिक नाका हो। चारैतिरका हिमाल, कठिन भूगोल र प्राकृतिक सौन्दर्यबीच K**A EV को डेलिभरी गर्नु हाम्रो लागि साँच्चिकै गौरवको क्षण हो। ❤️

तराईदेखि हिमालसम्म — K**A EV, नेपालको व्यवसायका लागि तयार! ⚡🏔️

**AEV **AEVNepal #नेपाल #हिमालदेखि_तराईसम्म

शुभ विश्वकर्मा पूजा! 🙏⚙️सृष्टि, श्रम र प्रविधिका देवता भगवान विश्वकर्माको आशीर्वादले हरेक यात्रामा प्रगति, समृद्धि र सफल...
17/09/2026

शुभ विश्वकर्मा पूजा! 🙏⚙️

सृष्टि, श्रम र प्रविधिका देवता भगवान विश्वकर्माको आशीर्वादले हरेक यात्रामा प्रगति, समृद्धि र सफलता मिलोस्।

बिशुद्ध ट्रक Platform मा निर्मित। ⚡🚚

#विश्वकर्मापूजा

🎉 नयाँ K**A EV, नयाँ व्यवसायिक यात्रा! ⚡🚛K**A EV को चाबी हस्तान्तरण गर्दै हाम्रो K**A परिवारमा नयाँ सदस्यलाई हार्दिक स्व...
16/09/2026

🎉 नयाँ K**A EV, नयाँ व्यवसायिक यात्रा! ⚡🚛

K**A EV को चाबी हस्तान्तरण गर्दै हाम्रो K**A परिवारमा नयाँ सदस्यलाई हार्दिक स्वागत। 🤝
भरपर्दो प्रदर्शन, शक्तिशाली क्षमता र किफायती सञ्चालनसँगै तपाईंको व्यवसायलाई अझ अगाडि बढाऔँ। 🇳🇵⚡

📞 थप जानकारी, Test Drive तथा Booking का लागि: 9851189272

**AEV **AEVNepal **AFamily

🌺 Happy Teej! 🌺नारी शक्ति, प्रेम र समृद्धिको पर्व हरितालिका तीजको हार्दिक शुभकामना। ❤️💚सम्पूर्ण दिदीबहिनी तथा परिवारजनमा...
14/09/2026

🌺 Happy Teej! 🌺

नारी शक्ति, प्रेम र समृद्धिको पर्व हरितालिका तीजको हार्दिक शुभकामना। ❤️💚

सम्पूर्ण दिदीबहिनी तथा परिवारजनमा सुख, शान्ति, समृद्धि र सफलताको कामना। 🙏

**AEVNepal Motors
**AEV

बुबा—हाम्रो पहिलो गुरु, हाम्रो शक्ति र हाम्रो प्रेरणा। ❤️तपाईंले देखाउनुभएको बाटोमा अघि बढ्दै,हरेक यात्रालाई अझ हरित र स...
11/09/2026

बुबा—हाम्रो पहिलो गुरु, हाम्रो शक्ति र हाम्रो प्रेरणा। ❤️

तपाईंले देखाउनुभएको बाटोमा अघि बढ्दै,
हरेक यात्रालाई अझ हरित र समृद्ध बनाऔँ। 🌱⚡

Happy Father’s Day! 👨‍👧‍👦💙
K**A EV — हरित भविष्यको, भरपर्दो साथी।

**AEV

🚚⚡ K**A नै किन किन्ने?कामका लागि चाहिने शक्ति, बचत र भरोसा — सबै एउटै EV Pickup मा।✅ ५ टनसम्म लोड क्षमता✅ १०० kWh सम्म B...
08/09/2026

🚚⚡ K**A नै किन किन्ने?

कामका लागि चाहिने शक्ति, बचत र भरोसा — सबै एउटै EV Pickup मा।

✅ ५ टनसम्म लोड क्षमता
✅ १०० kWh सम्म Battery
✅ ३५० KM सम्मको Range*
✅ ७ फिटदेखि १४ फिटसम्मका ढाला विकल्प
✅ कम सञ्चालन खर्च, बढी व्यवसायिक फाइदा
✅ नेपालभर स्थापित Service & Dealer Support

K**A चलाउनु भनेको केवल गाडी चलाउनु होइन, आफ्नो व्यवसायलाई अझ अगाडि बढाउनु हो।
K**A EV — काममा बचत, व्यवसायमा नाफा। ⚡🚚

**AEV **ANepal

🚛⚡ K**A eV अझै फराकिलो हुँदै छ!नेपालमा छिट्टै आउँदैछ — K**A EM3 🇳🇵🔋 100 KWH CATL Battery💪 Load Capacity: 4250 KGनयाँ शक्...
04/09/2026

🚛⚡ K**A eV अझै फराकिलो हुँदै छ!

नेपालमा छिट्टै आउँदैछ — K**A EM3 🇳🇵
🔋 100 KWH CATL Battery
💪 Load Capacity: 4250 KG

नयाँ शक्ति, नयाँ क्षमता, नयाँ यात्रा।
K**A EM3 — Built for a Bigger Future.

For More Details : 9851189271

**AEM3 **AEV

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🪈💙श्रीकृष्णको प्रेम, करुणा र धर्मको सन्देशले हरेक जीवनमा नयाँ ऊर्जा, श...
04/09/2026

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🪈💙

श्रीकृष्णको प्रेम, करुणा र धर्मको सन्देशले हरेक जीवनमा नयाँ ऊर्जा, शान्ति र समृद्धि ल्याओस्।
यस पावन अवसरमा K**A EV परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🙏✨

K**A EV — हरित भविष्यको, भरपर्दो साथी। ⚡🌱

01/09/2026

पवित्र भूमि मुक्तिनाथ, मुस्ताङ हुँदै कोरला नाकाबाट K**A EV को यात्रा 🙏🏔️⚡
विश्वास, प्रकृति र विद्युतीय गतिशीलताको संगममा नयाँ सम्भावनातर्फ अघि बढ्दै।
मुक्तिनाथको भूमिमा K**A EV का पाङ्ग्रा गुड्न पाउनु साँच्चिकै धन्य अनुभूति भएको छ 🚙✨

**AEV #नेपालपर्यटन

हार्दिक धन्यवाद! 🙏भव्य र सफल NADA Auto Show 2026 मा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्णप्रति हार्दिक आभार।विशेष धन...
30/08/2026

हार्दिक धन्यवाद! 🙏

भव्य र सफल NADA Auto Show 2026 मा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्णप्रति हार्दिक आभार।

विशेष धन्यवाद NADA का अध्यक्षज्यू तथा सम्पूर्ण EC सदस्यज्यूहरूलाई, साथै यस्तो भव्य आयोजनालाई कुशल नेतृत्वका साथ सफल बनाउनुभएको NADA Expo Chairperson श्री Anup K. Baral ज्यूलाई विशेष धन्यवाद।

सबैभन्दा ठूलो धन्यवाद हाम्रा आदरणीय ग्राहकवर्गलाई—तपाईंहरूको माया, विश्वास र निरन्तर साथ नै हाम्रो प्रेरणा हो। ❤️

तपाईंहरूको साथ र समर्थन सधैं यस्तै रहोस्। 🙏

Address

Maharagjung/Opp To American Emabssy
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779851189272

Alerts

Be the first to know and let us send you an email when Mega Motors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mega Motors:

Shortcuts

Share