Desh Darshan Bus Sewa

Desh Darshan Bus Sewa Desh Darshan bus Sewa Pvt.Ltd is Nepal’s largest online tourist bus ticketing platform that has tr

हाम्रो जीवनको पथ-प्रदर्शक, सही र गलतको पाठ सिकाउने सम्पूर्ण गुरुहरूमा हार्दिक नमन । 🙏 गुरुको आशिर्वाद जस्तै, तपाईंको हरे...
29/07/2026

हाम्रो जीवनको पथ-प्रदर्शक, सही र गलतको पाठ सिकाउने सम्पूर्ण गुरुहरूमा हार्दिक नमन । 🙏 गुरुको आशिर्वाद जस्तै, तपाईंको हरेक यात्रा सुरक्षित र सुखद रहोस् भन्ने हाम्रो कामना छ ।

देश दर्शन बस सेवाको तर्फबाट सबैमा गुरु पूर्णिमाको शुभकामना ! 🚌✨

साउने संक्रान्तिको अवसरमा सबैलाई न्यानो शुभकामना।यो हरियाली महिनामा गाउँघर फर्किंदै हुनुहुन्छ वा कतै घुम्ने योजना बनाउँद...
17/07/2026

साउने संक्रान्तिको अवसरमा सबैलाई न्यानो शुभकामना।

यो हरियाली महिनामा गाउँघर फर्किंदै हुनुहुन्छ वा कतै घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने, देश दर्शन बस सेवा हजुरको यात्रामा साथ दिन तयार छ। झरीको बेला पनि हजुरको यात्रा सुरक्षित र आरामदायी होस् भन्ने हाम्रो चाहना हो।

यो पालिको बिदामा हजुरको गन्तव्य कहाँ हो? तल कमेन्टमा खुलाउनुहोला।

सिट बुकिङको लागि: 985-1139903
थप जानकारी: deshdarshanbus.com

काउन्टरमा गएर घण्टौं लाइनमा बस्ने झन्झट अब सधैंका लागि बिदा! अब देश दर्शन बस सेवाको टिकट काट्न काउन्टर धाउनु पर्दैन। घरम...
15/07/2026

काउन्टरमा गएर घण्टौं लाइनमा बस्ने झन्झट अब सधैंका लागि बिदा! अब देश दर्शन बस सेवाको टिकट काट्न काउन्टर धाउनु पर्दैन। घरमै बसी-बसी आफ्नो मोबाइलबाटै सिट छान्नुहोस् र यात्राको मजा लिनुहोस्।

स्मार्ट बन्नुहोस्, समय बचाउनुहोस्! आजै आफ्नो सिट सुरक्षित गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

🌐 अनलाइन टिकट बुकिङ: deshdarshanbus.com
📞 थप जानकारीको लागि: 985-1139903

सडक यात्रामा हवाई उडान जस्तै अनुभूति! ✈️🚌काठमाडौं देखि पोखरासम्मको यात्रा अब अझै आरामदायी र सुरक्षित। देश दर्शन बस सेवाल...
14/07/2026

सडक यात्रामा हवाई उडान जस्तै अनुभूति! ✈️🚌

काठमाडौं देखि पोखरासम्मको यात्रा अब अझै आरामदायी र सुरक्षित। देश दर्शन बस सेवाले ल्याएको छ प्रिमियम सोफा सिट र उत्कृष्ट हस्पिटालिटीसहितको दैनिक बस सेवा। आराम, सुरक्षा र उत्कृष्ट सेवा नै हाम्रो प्रतिबद्धता हो। ❤️

📅 रुट: काठमाडौं ⇄ पोखरा (हरेक दिन)
⏰ समय: बिहान ७:०० बजे
📍 पिकअप: कलंकी, सोह्रखुट्टे
💺 सुविधाहरू: पूर्ण वातानुकूलित (AC), प्रिमियम सोफा सिट, उत्कृष्ट हस्पिटालिटी, र पूर्ण सुरक्षा।

तपाईको सिट आजै सुरक्षित गर्नुहोस्! 👇
📞 सम्पर्क: 985-1139903

Road trips are great, but cramped seats and dead phone batteries? Not so much. 🚌❌Next time you’re heading out of Kathman...
01/07/2026

Road trips are great, but cramped seats and dead phone batteries? Not so much. 🚌❌

Next time you’re heading out of Kathmandu, travel with Desh Darshan Bus Sewa. We’ve got massive legroom, free Wi-Fi, and USB chargers right at your seat so you can just relax and enjoy the ride. Safe, comfortable, and stress-free. ✨

🎟️ Grab your tickets today:
📞 Call: 985-1139903
🌐 Book online: https://deshdarshanbus.com/

रोपाईंको रमाइलोसँगै जोडिएको असार १५ को आफ्नै विशेष महत्त्व छ। आजको दिनले हामी सबैलाई आफ्नो माटो र कृषिसँग जोड्छ। देश दर्...
29/06/2026

रोपाईंको रमाइलोसँगै जोडिएको असार १५ को आफ्नै विशेष महत्त्व छ। आजको दिनले हामी सबैलाई आफ्नो माटो र कृषिसँग जोड्छ।

देश दर्शन बस सेवाको तर्फबाट यहाँहरू सम्पूर्णमा राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। हजुरहरूको गन्तव्यसम्मको यात्रा सधैँ सुरक्षित होस्।

💕 𝗛𝗮𝗽𝗽𝘆 𝗩𝗮𝗹𝗲𝗻𝘁𝗶𝗻𝗲'𝘀 𝗗𝗮𝘆 𝟮𝟬𝟮𝟯! 💕💕❤️प्रणय दिवसको शुभकामना। 💕❤️
14/02/2023

💕 𝗛𝗮𝗽𝗽𝘆 𝗩𝗮𝗹𝗲𝗻𝘁𝗶𝗻𝗲'𝘀 𝗗𝗮𝘆 𝟮𝟬𝟮𝟯! 💕

💕❤️प्रणय दिवसको शुभकामना। 💕❤️

❤️🚌 𝐅𝐚𝐥𝐥 𝐢𝐧 𝐥𝐨𝐯𝐞 𝐰𝐢𝐭𝐡 𝐭𝐡𝐞 𝐟𝐫𝐞𝐞𝐝𝐨𝐦 𝐨𝐟 𝐭𝐡𝐞 𝐫𝐨𝐚𝐝 𝐭𝐫𝐢𝐩 𝐭𝐡𝐢𝐬 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞'𝐬 𝐃𝐚𝐲 ❤️🚌𝐁𝐨𝐨𝐤 𝐬𝐞𝐚𝐭𝐬 𝐟𝐫𝐨𝐦 DESH darshan BUS SEWA 💺 𝐚𝐧𝐝 𝐭...
12/02/2023

❤️🚌 𝐅𝐚𝐥𝐥 𝐢𝐧 𝐥𝐨𝐯𝐞 𝐰𝐢𝐭𝐡 𝐭𝐡𝐞 𝐟𝐫𝐞𝐞𝐝𝐨𝐦 𝐨𝐟 𝐭𝐡𝐞 𝐫𝐨𝐚𝐝 𝐭𝐫𝐢𝐩 𝐭𝐡𝐢𝐬 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞'𝐬 𝐃𝐚𝐲 ❤️🚌
𝐁𝐨𝐨𝐤 𝐬𝐞𝐚𝐭𝐬 𝐟𝐫𝐨𝐦 DESH darshan BUS SEWA 💺 𝐚𝐧𝐝 𝐭𝐚𝐤𝐞 𝐲𝐨𝐮𝐫 𝐬𝐰𝐞𝐞𝐭𝐡𝐞𝐚𝐫𝐭 𝐨𝐧 𝐚 𝐬𝐜𝐞𝐧𝐢𝐜 𝐚𝐝𝐯𝐞𝐧𝐭𝐮𝐫𝐞 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 🗺️ 𝐄𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐧𝐞𝐰 𝐝𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧𝐬, 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬, 𝐚𝐧𝐝 𝐝𝐞𝐞𝐩𝐞𝐧 𝐲𝐨𝐮𝐫 𝐥𝐨𝐯𝐞 💕❤️🚌💕

🛈 𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📱: +𝟗𝟕𝟕- 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟕 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟖 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟗 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟗𝟓𝟗
(𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
☎️: 𝟎𝟏𝟒𝟑𝟔𝟒𝟐𝟏𝟐, 𝟎𝟏𝟒𝟑𝟓𝟏𝟖𝟎𝟔
🌐: www.deshdarshanbus.com

✪✪ 𝐎𝐮𝐫 𝐃𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧𝐬 ✪✪
✅ 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 🚌🚌📱: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟑𝟗𝟖𝟎 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐒𝐮𝐧𝐚𝐮𝐥𝐢 🚌🚌📱: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟕𝟔𝟐𝟑 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐁𝐮𝐭𝐰𝐚𝐥 🚌🚌📱: 𝟗𝟖𝟓𝟕𝟎𝟏𝟐𝟑𝟑𝟔 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 🚌🚌📱: 𝟗𝟖𝟒𝟓𝟎𝟗𝟗𝟑𝟗𝟐 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)

🤳: 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 𝐨𝐮𝐫 𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐚𝐩𝐩 𝐧𝐨𝐰. 𝐃𝐞𝐬𝐡 𝐃𝐚𝐫𝐬𝐡𝐚𝐧 𝐁𝐮𝐬 𝐒𝐞𝐰𝐚 𝐨𝐧 𝐀𝐩𝐩 𝐒𝐭𝐨𝐫𝐞 𝐚𝐧𝐝 𝐆𝐨𝐨𝐠𝐥𝐞 𝐏𝐥𝐚𝐲 𝐒𝐭𝐨𝐫𝐞.

"𝐒𝐮𝐫𝐩𝐫𝐢𝐬𝐞 𝐲𝐨𝐮𝐫 𝐬𝐰𝐞𝐞𝐭𝐡𝐞𝐚𝐫𝐭 𝐭𝐡𝐢𝐬 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞'𝐬 𝐃𝐚𝐲 𝐰𝐢𝐭𝐡 𝐚 𝐬𝐩𝐨𝐧𝐭𝐚𝐧𝐞𝐨𝐮𝐬 𝐚𝐝𝐯𝐞𝐧𝐭𝐮𝐫𝐞 💕 𝐓𝐚𝐤𝐞 𝐭𝐡𝐞 𝐫𝐨𝐚𝐝 𝐥𝐞𝐬𝐬 𝐭𝐫𝐚𝐯𝐞𝐥𝐞𝐝 𝐚𝐧𝐝 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐭𝐡...
10/02/2023

"𝐒𝐮𝐫𝐩𝐫𝐢𝐬𝐞 𝐲𝐨𝐮𝐫 𝐬𝐰𝐞𝐞𝐭𝐡𝐞𝐚𝐫𝐭 𝐭𝐡𝐢𝐬 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞'𝐬 𝐃𝐚𝐲 𝐰𝐢𝐭𝐡 𝐚 𝐬𝐩𝐨𝐧𝐭𝐚𝐧𝐞𝐨𝐮𝐬 𝐚𝐝𝐯𝐞𝐧𝐭𝐮𝐫𝐞 💕 𝐓𝐚𝐤𝐞 𝐭𝐡𝐞 𝐫𝐨𝐚𝐝 𝐥𝐞𝐬𝐬 𝐭𝐫𝐚𝐯𝐞𝐥𝐞𝐝 𝐚𝐧𝐝 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐭𝐡𝐞 𝐛𝐞𝐚𝐮𝐭𝐲 𝐨𝐟 𝐭𝐡𝐞 𝐜𝐨𝐮𝐧𝐭𝐫𝐲 𝐭𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫 𝐰𝐢𝐭𝐡 DESH darshan BUS SEWA 🚌💑 𝐆𝐞𝐭 𝐫𝐞𝐚𝐝𝐲 𝐟𝐨𝐫 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬 𝐭𝐡𝐚𝐭 𝐰𝐢𝐥𝐥 𝐥𝐚𝐬𝐭 𝐚 𝐥𝐢𝐟𝐞𝐭𝐢𝐦𝐞." 💞

🛈 𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📱: +𝟗𝟕𝟕- 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟕 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟖 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟗 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟗𝟓𝟗
(𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
☎️: 𝟎𝟏𝟒𝟑𝟔𝟒𝟐𝟏𝟐, 𝟎𝟏𝟒𝟑𝟓𝟏𝟖𝟎𝟔
🌐: 𝐰𝐰𝐰.𝐝𝐞𝐬𝐡𝐝𝐚𝐫𝐬𝐡𝐚𝐧𝐛𝐮𝐬.𝐜𝐨𝐦

✪✪ 𝐎𝐮𝐫 𝐃𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧𝐬 ✪✪
✅ 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 🚌🚌📱: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟑𝟗𝟖𝟎 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐒𝐮𝐧𝐚𝐮𝐥𝐢 🚌🚌📱: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟕𝟔𝟐𝟑 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐁𝐮𝐭𝐰𝐚𝐥 🚌🚌📱: 𝟗𝟖𝟓𝟕𝟎𝟏𝟐𝟑𝟑𝟔 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 🚌🚌📱: 𝟗𝟖𝟒𝟓𝟎𝟗𝟗𝟑𝟗𝟐 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)

🤳: 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 𝐨𝐮𝐫 𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐚𝐩𝐩 𝐧𝐨𝐰. 𝐃𝐞𝐬𝐡 𝐃𝐚𝐫𝐬𝐡𝐚𝐧 𝐁𝐮𝐬 𝐒𝐞𝐰𝐚 𝐨𝐧 𝐀𝐩𝐩 𝐒𝐭𝐨𝐫𝐞 𝐚𝐧𝐝 𝐆𝐨𝐨𝐠𝐥𝐞 𝐏𝐥𝐚𝐲 𝐒𝐭𝐨𝐫𝐞.

𝗦𝗲𝘁 𝘆𝗼𝘂𝗿 𝗠𝗶𝗻𝗱 𝗙𝗿𝗲𝗲 & 𝗚𝗲𝘁 𝗢𝗻 𝗕𝗼𝗮𝗿𝗱 𝘄𝗶𝘁𝗵 𝗗𝗲𝘀𝗵 𝗗𝗮𝗿𝘀𝗵𝗮𝗻 𝗕𝘂𝘀 𝗦𝗲𝘄𝗮.𝗘𝘅𝗽𝗹𝗼𝗿𝗲 𝗡𝗲𝗽𝗮𝗹 𝗟𝗶𝗸𝗲 𝗡𝗲𝘃𝗲𝗿 𝗕𝗲𝗳𝗼𝗿𝗲.🛈 𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:📱: +...
08/02/2023

𝗦𝗲𝘁 𝘆𝗼𝘂𝗿 𝗠𝗶𝗻𝗱 𝗙𝗿𝗲𝗲 & 𝗚𝗲𝘁 𝗢𝗻 𝗕𝗼𝗮𝗿𝗱 𝘄𝗶𝘁𝗵 𝗗𝗲𝘀𝗵 𝗗𝗮𝗿𝘀𝗵𝗮𝗻 𝗕𝘂𝘀 𝗦𝗲𝘄𝗮.
𝗘𝘅𝗽𝗹𝗼𝗿𝗲 𝗡𝗲𝗽𝗮𝗹 𝗟𝗶𝗸𝗲 𝗡𝗲𝘃𝗲𝗿 𝗕𝗲𝗳𝗼𝗿𝗲.

🛈 𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📱: +𝟗𝟕𝟕- 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟕 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟖 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟔𝟎𝟗 | 𝟗𝟖𝟓𝟏𝟑𝟏𝟒𝟗𝟓𝟗
(𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
☎️: 𝟎𝟏𝟒𝟑𝟔𝟒𝟐𝟏𝟐, 𝟎𝟏𝟒𝟑𝟓𝟏𝟖𝟎𝟔
🌐: 𝐰𝐰𝐰.𝐝𝐞𝐬𝐡𝐝𝐚𝐫𝐬𝐡𝐚𝐧𝐛𝐮𝐬.𝐜𝐨𝐦

✪✪ 𝐎𝐮𝐫 𝐃𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧𝐬 ✪✪
✅ 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 🚌🚌📱: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟑𝟗𝟖𝟎 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐒𝐮𝐧𝐚𝐮𝐥𝐢 🚌🚌📱: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟕𝟔𝟐𝟑 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐁𝐮𝐭𝐰𝐚𝐥 🚌🚌📱: 𝟗𝟖𝟓𝟕𝟎𝟏𝟐𝟑𝟑𝟔 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)
✅ 𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 🚌🚌📱: 𝟗𝟖𝟒𝟓𝟎𝟗𝟗𝟑𝟗𝟐 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 & 𝐕𝐢𝐛𝐞𝐫)

🤳: 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 𝐨𝐮𝐫 𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐚𝐩𝐩 𝐧𝐨𝐰. 𝐃𝐞𝐬𝐡 𝐃𝐚𝐫𝐬𝐡𝐚𝐧 𝐁𝐮𝐬 𝐒𝐞𝐰𝐚 𝐨𝐧 𝐀𝐩𝐩 𝐒𝐭𝐨𝐫𝐞 𝐚𝐧𝐝 𝐆𝐨𝐨𝐠𝐥𝐞 𝐏𝐥𝐚𝐲 𝐒𝐭𝐨𝐫𝐞.

Address

Lainchaur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Desh Darshan Bus Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Desh Darshan Bus Sewa:

Shortcuts

Share