Agni Mahindra Pikup & Utility Vehicle Nepal

Directions Website Contact the business

Agni Mahindra Pikup & Utility Vehicle Nepal Agni Incorporate presents the official page showcasing Mahindra's Pickups and Utility Vehicles

लामो होस् या छोटो, हरेक यात्रामा अब पूरा Relax! AC/Heater र Power Steering को आरामदायी अनुभवसँगै Mahindra Bolero Maxx Pi...
24/11/2026

लामो होस् या छोटो, हरेक यात्रामा अब पूरा Relax!

AC/Heater र Power Steering को आरामदायी अनुभवसँगै Mahindra Bolero Maxx Pik-Up ले हरेक बाटोलाई बनाउँछ अझै सहज र भरपर्दो।

नयाँ ठेगाना, उही विश्वास र साथ! ❤महिन्द्रा पिकअप तथा युटिलिटी गाडीहरूको शोरुम अब गैरिधारामा स्थानान्तरण भएको छ। नयाँ शोर...
22/11/2026

नयाँ ठेगाना, उही विश्वास र साथ! ❤

महिन्द्रा पिकअप तथा युटिलिटी गाडीहरूको शोरुम अब गैरिधारामा स्थानान्तरण भएको छ। नयाँ शोरुममा तपाईंहरूलाई स्वागत गर्न हामी उत्साहित छौँ।

गाडीसम्बन्धी जानकारी र परामर्शका लागि आजै भ्रमण गर्नुहोस्।

📍 गैरिधारा, काठमाडौं

हरेक ट्रिपमा बढी सामान, बढी कमाइ!२ टनसम्मको भारवहन क्षमता र १० फिट लामो कार्गो बक्ससहितको Mahindra Bolero MaXX Pik-Up ले...
21/11/2026

हरेक ट्रिपमा बढी सामान, बढी कमाइ!

२ टनसम्मको भारवहन क्षमता र १० फिट लामो कार्गो बक्ससहितको Mahindra Bolero MaXX Pik-Up ले तपाईंको व्यवसायलाई दिन्छ अझ बढी कमाउने क्षमता।

बढी भार, बढी ढुवानी, बढी नाफा!

20/11/2026

व्यवसायको हरेक यात्रामा थप शक्ति र भरोसा! Mahindra Bolero MaXX Pik-Up 1.7T को शक्तिशाली M2DI इन्जिन, दमदार टर्क र उत्कृष्ट भारवहन क्षमताले बनाउँछ हरेक काम अझ सहज र प्रभावकारी। २१० mm ग्राउन्ड क्लियरेन्स र ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टीका साथ, यो हो तपाईंको व्यवसायको भरपर्दो साथी।

थप जानकारीको लागि आजै आफ्नो नजिकैको महिन्द्रा पिकअप शोरूममा सम्पर्क गर्नुहोस्।

15/11/2026

परिवारसँगको साथ, मायाको आदानप्रदान र आस्थाको सुन्दर पर्व छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

छठ पर्वको हार्दिक मंगलमय शुभकामना!

कठिन भन्दा कठिन बाटो र भारी बोक्न अब कुनै चिन्ता छैन। Mahindra Bolero MaXX Pik-Up सँग हरेक यात्रा हुन्छ अझै सहज र भरपर्द...
13/11/2026

कठिन भन्दा कठिन बाटो र भारी बोक्न अब कुनै चिन्ता छैन।

Mahindra Bolero MaXX Pik-Up सँग हरेक यात्रा हुन्छ अझै सहज र भरपर्दो!

मुख्य विशेषताहरू:

- 200 NM Torque: तान्ने क्षमता र तागतले भरिपूर्ण
- 59.7 KW Power: उच्च कार्यक्षमता र पावर
- Powerful M2Di Engine: कठिन भू-बनोटका लागि उत्कृष्ट इन्जिन

जस्तो सुकै उकालो होस्, MaXX ले सधैँ साथ दिन्छ!

07/11/2026

गाडीमा भारी लोड गर्दै हुनुहुन्छ? यी ४ कुरामा विशेष ध्यान दिनुहोस्:

- लोडको सुरक्षित बाँधाई
- सस्पेन्सनको अवस्था
- ओरालोमा ब्रेकको क्षमता
- टायर प्रेसर

२ टन क्षमता र १० फिट कार्गो बक्स भएको Mahindra Maxx Pikup 2T सँग सुरक्षित र आरामदायी यात्रा गर्नुहोस्!

जस्तोसुकै कठिन बाटो र चुनौतीपूर्ण भू-बनोटमा पनि अब यात्रा रोकिने छैन! शक्तिशाली M2Di इन्जिन, Reinforced Chassis र Suspen...
06/11/2026

जस्तोसुकै कठिन बाटो र चुनौतीपूर्ण भू-बनोटमा पनि अब यात्रा रोकिने छैन!

शक्तिशाली M2Di इन्जिन, Reinforced Chassis र Suspension सहितको Mahindra Bolero MaXX Pik-Up ले हरेक चुनौतीमा दिन्छ दमदार Performance र भरपर्दो साथ।

बाटो जस्तोसुकै होस्, भरोसा MaXX मा!

| | |

02/11/2026

व्यवसायमा गति र काममा सहजता, अब दुवै एकसाथ! Mahindra Bolero MaXX Pik-Up 2T को २ टन भार क्षमता र १० फिट लामो कार्गो बक्सले बनाउँछ सामान ओसारपसार अझ छिटो र सहज। बलियो बडी र Best-in-Class AC तथा Heater का साथ, यो हो तपाईंको व्यवसायको भरपर्दो साथी।

थप जानकारीको लागि आजै आफ्नो नजिकैको महिन्द्रा पिकअप शोरूममा सम्पर्क गर्नुहोस्।

06/10/2026

दमदार power र उत्कृष्ट torque, अप्ठ्यारो बाटो सजिलै पार गर्ने ठूला टायर अनि उच्च ground clearance। हरेक कच्ची बाटो र ठूलो भारमा ढुक्क भएर अघि बढ्न यो पिकअप एकदमै भरपर्दो छ।

आजै टेस्ट ड्राइभ बुक गरी उत्कृष्ट क्षमताको अनुभव लिनुहोस्।

सम्पर्क: ९८०१२३९३०६ | ९८०१२३९३०८
गैरीधारा शोरुम

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:00 - 17:30

Alerts

Be the first to know and let us send you an email when Agni Mahindra Pikup & Utility Vehicle Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agni Mahindra Pikup & Utility Vehicle Nepal:

Shortcuts

Share