15/06/2026
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (IPPAN) को २४औं वार्षिक साधारणसभा एवं आठौं अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
नेपालको ऊर्जा क्षेत्रको दिगो विकास, निजी क्षेत्रको सशक्त सहभागिता तथा स्वच्छ ऊर्जा प्रवर्द्धनमा नव-निर्वाचित नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं।
हार्दिक बधाई तथा शुभकामना!
— BATAS Tractors Pvt. Ltd.