Mahindra Service Balaju Auto Works - BAW

Call Directions Website

Mahindra Service Balaju Auto Works - BAW BAW Authorised Distributor for Mahindra Genuine Parts and Maximile Lubricants, Genuine Accessories, Authorised Service for Mahindra Four Wheelers

16/11/2026

नक्कली लुब्रिकेन्टबाट आफ्नो महिन्द्रा गाडीलाई जोगाउनुहोस्! 🚫🛢️

सक्कली महिन्द्रा लुब्रिकेन्ट चिन्न ग्यालेनमा यी ४ कुरा अनिवार्य हेर्नुहोस्:
✔️ 'For Export Only' लेखिएको
✔️ बालाजु अटो वर्क्स प्रा. लि. को नाम र ठेगाना
✔️ स्पष्ट EXIM Code
✔️ Manufacture Date र Batch Number

थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।: +977 981-0049874
Toll-free number: 9801571212 (Ncell), 18105000255 (NTC)

जेन्युइन चिनौं, जेन्युइन नै प्रयोग गरौं! 🛡️

06/11/2026

Your journey matters, and so does the care behind it. Visit Balaju Auto Works this festive season!

Toll-Free Numbers: 9801571212 | 9707065351 | 18105000255

Agni Helpline: +97715971981

Download Mahindra Track App to book your servicing:
Apple URL: https://bit.ly/3hZ1wEI
Google / Android URL: https://bit.ly/3vlATg2

04/11/2026

यो चाडपर्वमा बालाजु अटो वर्क्समा आफ्नो गाडीको उत्कृष्ट सर्भिसिङ गराउनुहोस् र आकर्षक उपहार जित्ने सुवर्ण अवसर पाउनुहोस्!

चुनित बालाजु अटो वर्क्स सर्भिस सेन्टरमा आफ्नो Mahindra Scorpio-N, Scorpio Classic, Bolero BSVI वा XUV 500 को कुनै पनि सर्भिसिङ गराउँदा हरेक सर्भिस सेन्टरबाट १ जना भाग्यशाली विजेताले पाउनसक्नु हुनेछ,
हरेक हप्ता: Free Wash Coupon!
हरेक महिना: Free Servicing Coupon!

फ्री सर्भिसिङको कुपन जित्ने भाग्यशाली विजेताले इन्जिन आयल, फ्युल फिल्टर, आयल फिल्टर, एयर फिल्टर र विन्डशील्ड वासर फ्लुइड निःशुल्क प्राप्त गर्नुहुनेछ!

अफर अवधि: कार्तिक र मङ्सिर, २०८३
आजै आफ्नो गाडीको सर्भिसिङ गराउन नजिकैको BAW सर्भिस सेन्टरमा आउनुहोस्!

📞थप जानकारीको लागि: 9801571212 | 18105000255.

02/11/2026

चाडपर्वको यो उल्लासपूर्ण अवसरमा आफ्नो महिन्द्रा SUV वा Pikup लाई दिनुहोस् उत्कृष्ट हेरचाह र पाउनुहोस् आकर्षक छुट तथा विशेष उपहारहरू!
पूर्वाञ्चलकै सबैभन्दा ठुलो महिन्द्रा सर्भिस सेन्टर, बालाजु अटो वर्क्स, बिर्तामोड मा सञ्चालन भइरहेको छ भव्य Mahindra Service N’ Exchange Mela!

मेलो विशेष अफरहरू:
१०% सम्म छुट: Genuine Spare Parts र Lubricants मा
२५% सम्म छुट: Wheel Alignment मा
निःशुल्क Servicing र Washing को Labour Charge
अग्नि आस्था Xchange Mela: पुरानो गाडीमा उत्कृष्ट र उच्च Valuation
आकर्षक Gift Hampers

मिति: कार्तिक १६ - २०, २०८३
स्थान: बालाजु अटो वर्क्स, चारपाने, बिर्तामोड
सर्त तथा नियमहरू लागू हुनेछन् ।
थप जानकारीको लागि: ९८०१९०९२१९

पूर्वाञ्चलकै सर्वोत्कृष्ट प्रविधि र दक्ष प्राविधिकहरू रहेको महिन्द्रा गाडीको लागि One Stop Solution, बालाजु अटो वर्क्स, ...
01/11/2026

पूर्वाञ्चलकै सर्वोत्कृष्ट प्रविधि र दक्ष प्राविधिकहरू रहेको महिन्द्रा गाडीको लागि One Stop Solution, बालाजु अटो वर्क्स, बिर्तामोडमा आयोजना हुँदैछ 'FESTIVE SERVICE N’ EXCHANGE MELA'!

यस चाडपर्वको अवसरमा आफ्नो महिन्द्रा गाडीलाई दिनुहोस् नयाँ ऊर्जा र पाउनुहोस् उत्कृष्ट सेवाका साथै आकर्षक अफरहरू
मेलाका मुख्य आकर्षण तथा अफरहरू:
Genuine Spare Parts & Lubricants मा 10% Discount
Wheel Alignment मा 25% Discount
Servicing Labour Charge र Washing FREE
हरेक ग्राहकका लागि Exciting Gift Hampers

मिति: १६ देखि २० कार्तिक, २०८३
स्थान: बालाजु अटो वर्क्स, बिर्तामोड

सम्पर्क नम्बरहरू:
सर्भिस (Service): 984-5886168
एक्सचेन्ज (Exchange): 980-1120255

यस चाडपर्वको शुभ अवसरमा तपाईंले आफ्नो महिन्द्रा ट्रेओको हेरचाह गर्न र उत्कृष्ट सेवाका साथ आकर्षक अफरहरूको फाइदा उठाउन, ब...
28/10/2026

यस चाडपर्वको शुभ अवसरमा तपाईंले आफ्नो महिन्द्रा ट्रेओको हेरचाह गर्न र उत्कृष्ट सेवाका साथ आकर्षक अफरहरूको फाइदा उठाउन, बालाजु अटो वर्क्स लिएर आएको छ 'TREO FESTIVAL SERVICE CAMP'।

मिति: १७ र १८ कार्तिक, २०८३
स्थानहरू:
BAW, सुर्खेत: ९८०१९०९२९२
वैष्णवी ट्रेडर्स, मलङ्गवा: ९८०७८६१०७०
ब्रदर इन्टरप्राइज, दाङ: ९८४४५८४४३२

आफ्नो ट्रेओ गाडीलाई सधैं नयाँ जस्तै तन्दुरुस्त राख्न नजिकैको सर्भिस सेन्टरमा आजै सम्पर्क गरी यो अफरको भरपूर फाइदा उठाउनुहोस्।
थप जानकारीका लागि:
Treo Helpline: ९८०१९०९२९२ | ९८२०१०३८७४

*सर्त तथा नियमहरू लागु हुनेछन्।

26/10/2026

महिन्द्राको पर्फर्मेन्स कायम राखौं, जेन्युइन स्पेयर पार्ट्स नै रोजौं!

जेनुइन स्पेयर पार्ट्स ए.डी. (Auto Division) का ४-पाङ्ग्रे सवारी साधनहरू, जस्तै SUV र पिकअपहरूका लागि विशेष रूपमा उपलब्ध छन्। आफ्नो सवारी साधनलाई सधैं सुरक्षित र उत्कृष्ट बनाउनुहोस्।

विशेषताहरू:
- भरपर्दो पर्फर्मेन्स (Reliable Performance)
- असली गुणस्तर (Genuine Quality)
- उत्कृष्ट फिट (Perfect Fit)

📞थप जानकारीको लागि: +977 981-0049874

20/10/2026

घरको सवारी, अब मेरो जिम्मेवारी!

उहाँका ससाना कुराको ख्यालले नै मेरो जिन्दगीलाई हेर्ने दृष्टिकोणलाई आकार दियो। समयमै गरेको सही हेरचाहले सधैँ साथ दिन्छ!

Peace of mind on every journey. ​Check out our full list of Roadside Support Numbers across Nepal. Help is never far awa...
19/10/2026

Peace of mind on every journey.

​Check out our full list of Roadside Support Numbers across Nepal. Help is never far away! 📞

​Toll-Free Numbers:

9801571212 | 9707065351

​

15/10/2026

हरेक यात्रासँग जोडिएको हुन्छ एउटा अनुभव, र हाम्रा मूल्यवान् ग्राहकको अनुभव नै हाम्रो विश्वासको आधार हो।

महिन्द्रा ट्रियोप्रतिको आफ्नो अनुभव र सन्तुष्टि हाम्रा मूल्यवान् ग्राहककै शब्दमा सुन्नुहोस्। उहाँहरूको विश्वासले विद्युतीय गतिशीलतामा अझ भरपर्दो र प्रभावकारी समाधान प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाउँछ।

Address

Mahindra, BAW, (Service & Spares), Kathmandu 44600
Kathmandu

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97714950994

Alerts

Be the first to know and let us send you an email when Mahindra Service Balaju Auto Works - BAW posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share