10/09/2020
दैनिक घरायसी तथा व्यवसायिक जीवन शैलीमा अति आवश्यक पर्ने मर्मत सम्बन्धि सेवालाई हामीले दक्ष तथा अनुभवी टेक्निसियन हरु द्वारा गुणस्तरीय सेवा प्रदान गर्ने कोसिस गरेका छौ र साथ-साथै नयाँ नयाँ रोजगारी हरुको अवसर सृजना गर्नु पनि हाम्रो मुख्य उदेश्य हो ।
हाम्रा सेवा हरु :-
* ईलेक्ट्रिकल
* पलम्बीङ्
* पेन्टर
* कार्पेन्टर
* गारो लाउने तथा प्लास्टर गर्ने
* वेल्डिंग तथा ग्रील को काम
* टाईल्स / मार्बल
* जेनेटर मर्मत
* ब्याट्री चार्जिंङ्
* ईन्भटर जडान तथा मर्मत
* सोलार सिस्टम जडान तथा मर्मत
* A.C. / फ्रिज को मर्मत
* मोटर / पंखा को क्वाईल बाध्ने / सिङ्गल फेज / थ्री फेज
* अलुमुनियम तथा ग्लास को झ्याल ढोका
* जिप्सम वाल / फ्लस सिलिंग तथा पार्टेसन
* सम्पूर्ण प्रकारका घरेलु उपकरण हरु को मर्मत
* सम्पूर्ण प्रकारका औजार हरु को मर्मत
* सम्पूर्ण प्रकारका क्लिनिङ्ग सम्बन्धि औजार तथा मेसिन हरुको मर्मत
Koteshwor, Kathmandu
Phone : 9801075590