06/10/2026
यतिबेला "हेर्ने कथा" को एउटा क्लिप भाइरल छ । जहाँ प्रस्तोता विद्या चापागाईं विद्यार्थीहरूसँग तुइनबाट कर्णाली तर्दा ड'राएको र भावुक भएको देख्न सकिन्छ । उक्त भिडियो हुम्लाको हो, स-साना विद्यार्थीहरू जो'खिम मोलेर स्कुल पढ्नकै लागि तुइनबाट कर्णाली वारिपारी गर्छन् । नेताहरू जहिले यहाँ पुल बनाइदिने भन्दै भोट लिँदै जाँदै गर्ने तर चुनावबाट फर्किएर नआउने र पुल नबनाइदिनाले त्यहाँ दु:ख उस्तै रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।