TapaikoBazar Recondition

Call Directions Website Contact the business

TapaikoBazar Recondition 🚗 Quality Used Vehicles | Buy • Sell • Exchange • Finance of ev vans, cars and trucks

📍 panipokhari, Kathmandu, Nepal | Best Deals & Trusted Service

11/10/2026

🌸 सम्पूर्ण नेपाली परिवारमा बडा दशैँको हार्दिक मंगलमय शुभकामना 🌸🪁

यो दशैँले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। ❤️

तपाईंको Bazar परिवारको तर्फबाट शुभकामना!

📍 पानीपोखरी, काठमाडौं
📞 9840055007 | 9746809318 | 9768609322

संविधान दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵
19/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵

तीजको रमझम, व्रत र मिठास 💚✨शिव–पार्वतीको आशीर्वादले तपाईंको जीवन सधैँ प्रेम र सुखले भरियोस्!हरितालिका तीजको सम्पूर्ण चेल...
14/09/2026

तीजको रमझम, व्रत र मिठास 💚✨

शिव–पार्वतीको आशीर्वादले तपाईंको जीवन सधैँ प्रेम र सुखले भरियोस्!

हरितालिका तीजको सम्पूर्ण चेलीबेटी तथा महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना❤️

तपाइकोबजार परिवारको तर्फबाट सबैलाई तीजको धेरै धेरै शुभकामना 🎉

मिठो दर, रमाइलो जमघट🍲✨ हरितालिका तीजको यस पवित्र अवसरमा 'तपाईंको बजार' परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान...
13/09/2026

मिठो दर, रमाइलो जमघट🍲✨

हरितालिका तीजको यस पवित्र अवसरमा 'तपाईंको बजार' परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको दर कस्तो जाँदैछ?

27/08/2026

'नेपालको लागि प्रार्थना' दुई शब्द मात्र नभई संकटमा परेका दाजुभाइ-दिदीबहिनीका लागि हाम्रो हृदयदेखिको पुकार हो; बाढी-पहिरोको यो कठिन परिस्थितिबाट हाम्रो देश चाँडै तंग्रिनेछ, त्यसैले सुरक्षित रहौँ र एक-अर्कालाई सहयोग गरौँ। 🇳🇵🕊️

27/08/2026

नेपालका लागि प्रार्थना गरौँ। 🇳🇵

रसुवा, नुवाकोट लगायत बाढी–पहिरोबाट प्रभावित सबैप्रति हाम्रो गहिरो सहानुभूति।
ज्यान गुमाउनु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामना। ❤️‍🩹

संकटको यस घडीमा सबै नेपाली एकजुट बनौँ। 🇳🇵🙏

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना! 🐍✨नाग देवताको असीम कृपाले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, र समृद्धिको बास होस...
17/08/2026

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना! 🐍✨
नाग देवताको असीम कृपाले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, र समृद्धिको बास होस्।
तपाईँको सपनाको सवारी अब अझ सहज रूपमा उपलब्ध छ:
✅ Easy Finance
✅ Minimum Downpayment
✅ No Guarantor Required
हामीलाई आजै सम्पर्क गर्नुहोस् वा हाम्रो शोरुममा भिजिट गर्नुहोस्!
📍 Visit Our head office:
Kathmandu: Panipokhari
📍 New Branches (Starting from Bhadra 1):
• Butwal: Kalika Nagar
• Birtamod: Laxmipur
📞 Contact / Reserve Booking: 9768589315 | 9768589322 | 015917150 | 014972150

27/06/2026

Shout out to my newest followers! Excited to have you onboard!

Chaudhary Ramnarayan,
Debit Rai,
Jag Narayan

08/02/2026

Honda Bike and scooter price and offer in Kathmandu at Tapaikobazar store.
Get best exchange valuation and Discount offers at Honda Dio 110, Honda Dio 125, Honda CB Shine and other Honda Bikes.

Hurry up and grab the offer at Panipokhari Tapaikobazar store for limited time from magh 25, 2082 to falgun 1, 2082.

Also customers willing to buy honda scooters can enjoy easy finance upto 100% without any downpayment. So hurry up for more deals.

of Bhaktapur of Share Market (ROSM)
Motion Pictures

゚viral

06/02/2026

Honda Bikes and scooters Exchange Offer in Panipokhari | Best Exchange Deal with Cash Discounts and value Addition offers..

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779820115040

Alerts

Be the first to know and let us send you an email when TapaikoBazar Recondition posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TapaikoBazar Recondition:

Shortcuts

Share

Category