02/07/2026
के हजुरको डिजल गाडी 🚗 मा यस्ता समस्या ⚠️ देखिएका छन् ❓...
* कलो/सेतो/मिक्स धुवाँ फाल्ने 💨
* पिकअप नदिने वा पिकअप घट्ने 👎
* गाडी ढिलो स्टार्ट हुने
* गाडीको इन्जिन हल्लिने वा ठुलो आवाज आउने 😞
* गाडीले माइलेज नदिने र डिजल बढी खाने ⛽
* सेन्सरले बारम्बार दुःख दिने 🔘
* गाडी पटक पटक बन्द हुने 😱
इत्यादि....... ❗
यदि यस्ता समस्याहरू ⚠️ देखा परेको छन् भने एकपटक हामीलाई अवश्य सम्झनुहोला 🙏😊
Indrawati Diesel Service - CRDi Repair Center
🚗 Thulo Bharyang Chowk, Kathmandu
📲 9813694045, 9808718032