14/10/2026
🎉🏍️ कमल तामाङ सरलाई हार्दिक बधाई! 🏍️🎉
दशैं अफरको शुभ अवसरमा नयाँ बजाज पल्सर २२० FI खरिद गर्नुभएकोमा हार्दिक शुभकामना। तपाईंहरूको हरेक यात्रा सुरक्षित, सुखद र सफल रहोस्। 🏍️✨
🪔 शुभ दशैं तथा सुखद यात्राको मंगलमय शुभकामना! 🙏