21/10/2026
🌺🙏 बडादसैँ तथा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना 🙏🌺
माता दुर्गा भवानीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षा गरून्। हरेक घरमा सुख, शान्ति, समृद्धि र सद्भाव छाओस्। सबैका अधुरा सपना पूरा होऊन्, मनका पीडा हराऊन् र जीवनमा आशा, उमङ्ग तथा खुसीका नयाँ किरणहरू छरिऊन्।
यो पावन पर्वले टाढिएका मनहरूलाई नजिक ल्याओस्, दुःखी मनहरूमा खुसी भरियोस् र हरेक परिवारमा प्रेम, एकता र आत्मीयता बढाओस्। 🙏
माता भवानीको कृपा सबैमाथि सधैँ रहिरहोस्। सबैको जीवनमा सुख, शान्ति र मंगलमय उज्यालो छाइरहोस्। 🌸❤️
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँ तथा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना! 🌺🙏