15/11/2026
आस्थाको उज्यालो, यात्रामा भरोसा। ☀️🪔
छठी मैयाको आशीर्वादले हरेक परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि छाओस्। प्रियजनसँग बिताउने हरेक पल खुसी र आत्मीयताले भरियोस्। 🙏
प्रियजनसम्म पुग्ने यात्रामा, तपाईंको Suzuki को हेरचाहमा हामी। 🚗
Dhanashree Auto Care परिवारको तर्फबाट छठ पर्वको हार्दिक मंगलमय शुभकामना!
🔧 अधिकृत Suzuki सर्भिस सेन्टर | जेन्युइन स्पेयर पार्ट्स
📍 जडीबुटी–३२, काठमाडौं
📞 01-5149977 | 9804417410
#छठपर्व