29/06/2026
मानो रोपेर मुरी उब्जाउने महिना, असार १५ (धान दिवस) को अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा कृषक दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🌾✨
यो हिलो र झरीको मौसममा तपाईंको यात्रा सुरक्षित र सहज बनाउन हामी सधैं तत्पर छौं।
👨🔧 गुसिङ्गाल मोटरसाइकल सर्भिस सेन्टर प्रा. लि.
📍 कुपोन्डोल, ललितपुर
📞 9802323060,01-5901910,01-5901911