16/11/2026
आदरणीय सम्पूर्ण ग्राहक महानुभावहरू,
यस महावीर अटोमोबाइल्स तथा महावीर अटोमोबाइल्स प्राली बाट खरिद गरी लानुभएको विभिन्न सवारी साधन ट्रयाक्टर , कार तथा बाइक ग्राहकहरू ले अब को ३० दिन भित्रमा बाँकी रहेको बक्यौता रकम चुक्ता गरी सवारी साधन आफ्नो नाममा नामसारी लिन हुन जानकारी गराइन्छ।