21/10/2026
🙏🏻🌺 बडादशैंको हार्दिक मंगलमय शुभकामना! 🌺🙏🏻
विजया दशमीको यस पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, रिटेलरहरू, व्यावसायिक साझेदारहरू, आफन्तजन तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
विश्वास, सहकार्य र आत्मीयताको सम्बन्ध अझ प्रगाढ बनाउँदै, यस बडादशैंले सबैको जीवनमा नयाँ उमङ्ग, सकारात्मक ऊर्जा, सुख-समृद्धि र सफलताका नयाँ आयामहरू थपोस्।
शुभ विजया दशमी! 🙏🏻✨