15/08/2026
यो हाम्रो Workshop हो।
ठूलो showroom होइन।
Fancy setup पनि होइन।
तर यहाँ हरेक दिन गाडी आउँछन्, समस्या आउँछन्, accident आउँछन्… अनि हामी समाधान खोज्छौँ।
म हुँ Subash Budhathoki — That Aadhibara Engineer.
यो page मा अब म देखाउनेछु:
वास्तविक workshop life
गाडीका समस्या र समाधान
Automobile knowledge
Mechanic life
Business र workshop journey
नेपालमा automotive कामको वास्तविकता
गाडी बनाउने काम त धेरैले गर्छन्।
मेरो लक्ष्य — राम्रो काम र भरोसा बनाउने हो।