Dipshikhar Driving Training Center

Dipshikhar Driving Training Center दिप शिखर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको आधिकारिक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौ 🙏🚗🏍️🛵

31/07/2026

साउन १५ अर्थात् खिर खाने दिनको सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

Dipshikhar Driving Training Center
Raut Bhim

28/07/2026

अब यातायात कार्यालयले अनलाइन मार्फत सम्पूर्ण सेवाहरू दिने भएको छ।
के के छन् त त्यस्ता सेवाहरू?
> अनलाइन मार्फत राजस्व भुक्तानी गर्न सकिने।
> अब भौतिक रूपमा उपस्थित भएर बायोमेट्रिक दिनु नपर्ने।
पहिलाको भन्दा थप चाहिनुपर्ने कागजपत्रहरु के के हुन् त?
>राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको हुनुपर्नेछ। अन्यथा अनलाइन फर्म भरेर सेवा लिन पाइने छैन। > राष्ट्रिय परिचयपत्र बनाइसकेपछि बायोमेट्रिक गर्नुपर्ने छैन।
> पुरानो वेबसाइटबाट भर्दै आउनुभएको अनलाइन फर्म अब नयाँ वेबसाइटबाट भर्नुपर्नेछ। अब फर्म भर्न वेबसाइट यस्तो रहेको छ।> Edlvrs.bagmati.gov.np यही वेबसाइटबाट भर्नुहोला। 🙏🚗🛵🏍️
अन्य जानकारीका लागि:
📞 98513 19795 , 984 3 3 7 5006

everyone Dipshikhar Driving Training Center Raut Bhim
Dhunggaadda chok pipalbot🙏

13/07/2026

सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा आज वर्षाको कारणले सिकाइ प्रक्रियामा केही डिस्टर्ब भएको छ।तर यहाँहरुको सेवामा सदैव तयार छौं।

Raut Bhim Dipshikhar Driving Training Center

02/07/2026

पानी परेर बिजोक बनायो। है हजुर हामीलाई।🙏🚗🏍️🛵

Con.9851319795,9843375006
Raut Bhim Dipshikhar Driving Training Center

29/06/2026

मानो रोपेर मुरी फलाउने अर्थात् दही चिउरा खाने दिन! असार १५ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🙏🛵🏍️🚗
゚viralシ

25/06/2026

प्रदीप कोइराला सरले एकैपटकमा ट्रायल पास भएपछि खुसी साट्दै उहाँले हामीलाई गर्नुभएको माया प्रति हामी आभारी छौं। सरको आज दुई खुसी वैवाहिक वर्षगाठ भएको र लाइसेन्स निकाल्न सफल हुनुभएको।हामी उहाँलाई दुवै खुशीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।🏍️🚗🛵🙏🎂
゚viralシ Dipshikhar Driving Training Center Raut Bhim
ठेगाना: ढुङ्गाअड्डा चोक पिपल बोट कलंकी बाट ३०० मिटर अगाडि पश्चिम तर्फ
9851319795,9843375006

20/06/2026

゚viralシ #

News
18/06/2026

News

18/06/2026

बधाई छ स्मिता मेम।एकैपटक मा लाइसेन्स निकाल्न सफल हुनुभएकोमा।🙏🏍️🚗🛵
゚viralシ
Dipshikhar Driving Training Center
Dhungga adda chok pipalbot 🙏
9851319795,9843375006
Raut Bhim

15/06/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dipshikhar Driving Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share