Bastakoti Cold Retread

Bastakoti Cold Retread Hot and Cold Tyre Retreading

23/10/2024

देशमा चोर बढेकोमा चिन्ता छदै थियो, अब चोरको स्वर खुलमखुल्ला झन ठूलो हुन थालेपछि देशमा अझै पचास बर्ष चोरको बिगबिगी रहन सक्ने चिन्ता झनै थपियो !

असोज ३ नेपाल र नेपालीहरुको लागि कालो दिन संविधान दिवसको दिन सबै नेपालीहरु घर घरमा कालो झण्डा फहराउ र राती कम्तीमा ५ मिने...
18/09/2024

असोज ३ नेपाल र नेपालीहरुको लागि कालो दिन
संविधान दिवसको दिन सबै नेपालीहरु घर घरमा कालो झण्डा फहराउ र राती कम्तीमा ५ मिनेटको शोक मनाउ..... किन भने हाम्रो देशको राजा र राजपरिवार मारेर बनाएको संविधान हो, हाम्रो देशको इतिहास, राष्ट्रियता र धर्म मासियार बनाएको संविधान हो, हिन्दू राष्ट्र बाट धर्म निरपेक्षता बनाएको संविधान हो।
हामी सबै नेपालीहरु राष्ट्रिय कालो दिवस मनाउ।
जय राष्ट्रबाद ✊🇳🇵🚩🙏

सपना एकातिर गन्तब्य अर्कोतिररहर एकातिर परिस्थिती अर्कोतिर मन एकातिर अनि म अर्कोतिर।
13/09/2024

सपना एकातिर गन्तब्य अर्कोतिर
रहर एकातिर परिस्थिती अर्कोतिर
मन एकातिर अनि म अर्कोतिर।

जन्मदिनको असिमित अनगिन्ती शुभकामना भान्जी एक असल र संस्कारी हुनुहुन्छ भान्जी , तपाईंको सफलताले बुवाआमा अनी हामीहरूको पनी...
06/09/2024

जन्मदिनको असिमित अनगिन्ती शुभकामना भान्जी
एक असल र संस्कारी हुनुहुन्छ भान्जी , तपाईंको सफलताले बुवाआमा अनी हामीहरूको पनी उचाई थपिरहेको महशुस हुन्छ।
जन्मदिनको असिमित शुभकामना Kriti Acharya Gautam भान्जी हाँसोले जिन्दगी सजियोस, जिवनको सफलताले शिखर चुमोस । एक असल नागरिक बन्नु , सुस्वास्थ्य सुसंस्कृत एवं दिर्घजिवनको कामना सहित जन्मदिनको असीमित शुभकामना भान्जी I Love You Bhanji Always Be HAPPY & Healthy🎈🎂❤️🎁🎉🎂🎉❣️🎂

हार्दिक बधाई ! 💐💐💐💐💐लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाज्युको सफल नेतृत...
26/08/2024

हार्दिक बधाई ! 💐💐💐💐💐
लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाज्युको सफल नेतृत्वमा सदस्यता बृद्धिमा लक्ष्य हासिल प्राप्त भएकोमा सम्पूर्ण डि. ३२५ जे नेपालका लायन्स साथीहरुमा हार्दिक बधाई।

कहिलेकाही अन्जानमै गल्ति हुन्छ अनी साह्रै पछुतो लाग्छ😱फेरि सोच्दछु के भो ? जान्ने मौका त पाईयो,चिन्ने मौका त पाय ,आफुलाइ...
15/08/2024

कहिलेकाही अन्जानमै गल्ति हुन्छ अनी साह्रै पछुतो लाग्छ😱
फेरि सोच्दछु के भो ? जान्ने मौका त पाईयो,चिन्ने मौका त पाय ,आफुलाइ गल्ति महुसस हुनू पनि त राम्रो हो😍

देशमा अशान्ति बढेपछि अहिले बंगलादेशको सरकार प्रमुख सेखहसिना भागिन्।श्रीलंकाको सरकार प्रमुख देश छाडेर भागे ।अफ्गानिस्तानक...
05/08/2024

देशमा अशान्ति बढेपछि अहिले बंगलादेशको सरकार प्रमुख सेखहसिना भागिन्।
श्रीलंकाको सरकार प्रमुख देश छाडेर भागे ।
अफ्गानिस्तानको सरकार प्रमुख त्यसैगरी भागे ।
तर पुर्व राजा श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेव भागेनन्।
बरु उनले परिस्थितीसॅंग सम्झौता गरे, देश डुब्न दिएनन्, राष्ट्रप्रेम देखाए ।
हेलिकप्टर लिएर भागेनन् ।
कुनै देशको गुलामी भएर बाच्नु भन्दा बरु यहीँ जनताकै माझ बस्न रुचाए ।
आज उनि प्रतिको श्रद्धा बढेको छ ।
गर्व महसुस हुन्छ म राजसंस्था चहान्छु ❤️🙏❤️

अरुलाई सिध्याएर अगाडी बढ्न खोज्ने मान्छे एकदिन आफै सिद्दिन्छ।
29/07/2024

अरुलाई सिध्याएर अगाडी बढ्न खोज्ने मान्छे एकदिन आफै सिद्दिन्छ।

घुमघाम
27/07/2024

घुमघाम

जिन्दगीको त्यो नातामात्र सांचो हुन्छ ।जस्ले पिठ्यु पछाडी पनी सम्मान गर्छ ।।
26/07/2024

जिन्दगीको त्यो नातामात्र सांचो हुन्छ ।
जस्ले पिठ्यु पछाडी पनी सम्मान गर्छ ।।

😊सफलताका साथ MBBS पास गरेर नामको अगाडी डाक्टर लेख्न सफल भयकोमा प्यारो Saugat बावुलाई हार्दिक बधाई सहित उज्वल भबिस्यको का...
23/07/2024

😊सफलताका साथ MBBS पास गरेर नामको अगाडी डाक्टर लेख्न सफल भयकोमा प्यारो Saugat बावुलाई हार्दिक बधाई सहित उज्वल भबिस्यको कामना गर्दछु❤️❤️❤️

हात पनी त्यहि दियो ले पोल्यो ।जुन दियोलाई हावा देखी बचाउन लाखौ प्रयास थियो।
22/07/2024

हात पनी त्यहि दियो ले पोल्यो ।
जुन दियोलाई हावा देखी बचाउन लाखौ प्रयास थियो।

Address

Pokhara 8
Kaski

Website

Alerts

Be the first to know and let us send you an email when Bastakoti Cold Retread posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bastakoti Cold Retread:

Share